NCE Nepal

Call Directions Website Contact the organization

NCE Nepal Education for all Our youth programs ignite new interests and challenges students in a fun, safe and supportive atmosphere.

There are many programming options including enrichment classes, recreation activities, and STEM opportunities.

संविधानको धारा ३१ ले सबै बालबालिकाका लागि आधारभूत तहसम्म नि:शुल्क तथा अनिवार्य र माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको व्यवस...
19/09/2026

संविधानको धारा ३१ ले सबै बालबालिकाका लागि आधारभूत तहसम्म नि:शुल्क तथा अनिवार्य र माध्यमिक तहसम्म नि:शुल्क शिक्षाको व्यवस्था गरेको छ ।

बाढी प्रभावित बालबालिकाहरूको शिक्षा अधिकार सुनिश्चित गर्न तत्काल वैकल्पिक शिक्षण सिकाइको विकल्प खोजौँ । निर्बाध रूपमा पढ्न पाउने बालबालिकाको अधिकारप्रति संवेदनशील बनौँ ।



18/09/2026



उत्सव तीजको, संकल्प समानताको!  महिला अधिकार र आत्मनिर्णयको यात्रामा यस तीजले नयाँ ऊर्जा थपोस्। भोटेकोशी बाढी प्रभावित मह...
14/09/2026

उत्सव तीजको, संकल्प समानताको!

महिला अधिकार र आत्मनिर्णयको यात्रामा यस तीजले नयाँ ऊर्जा थपोस्। भोटेकोशी बाढी प्रभावित महिला र परिवारको सुरक्षा, संरक्षण र पुनःस्थापनामा हामी सबैको प्रतिबद्धता अझ सुदृढ बनोस्।


“बालापनको रक्षा: भविष्यको सुरक्षा”Happy National Children's Day 2083
13/09/2026

“बालापनको रक्षा: भविष्यको सुरक्षा”
Happy National Children's Day 2083


बालबालिकाको सिकाइ निरन्तर राख्नु सरकारका साथै विद्यालय, शिक्षक, अभिभावक, स्थानीय समुदाय, नागरिक समाज र सबै सरोकारवालाको ...
13/09/2026

बालबालिकाको सिकाइ निरन्तर राख्नु सरकारका साथै विद्यालय, शिक्षक, अभिभावक, स्थानीय समुदाय, नागरिक समाज र सबै सरोकारवालाको साझा जिम्मेवारी हो ।




Newsletter -August 2026
12/09/2026

Newsletter -August 2026


शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धारा कोशी प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कोशी प्रदेशक...
11/09/2026

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालद्धारा कोशी प्रदेश स्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेप को प्रमुख आतिथ्यता साथै कोशी प्रदेशसभा सदस्य गणेश उप्रेती, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलमति राजवंशी लगायत विभिन्न शिक्षा सरोकारहरु गरी ७५ जनाको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा सार्वजनिक शिक्षाका वर्तमान अवस्था, शिक्षा नीति तथा बजेट, प्रदेशको शैक्षिक अवस्था, चुनौती र सम्भावना माथि छलफल गरिएको थियो । साथै कार्यक्रममा बालबालिका तथा युवामा बढ्दै गएको लागुऔषध प्रयोग र त्यसबाट उत्पन्न शैक्षिक तथा सामाजिक चुनौती विषयमा समेत गहन छलफल गरिएको थियो । कार्यक्रमले प्रदेश र स्थानीय सरकारको भूमिका थप प्रभावकारी बनाउदै सार्वजनिक शिक्षा सुदृढीकरणका लागि पहल हुने अपेक्षा गरिएको छ ।

भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर बालबालिकाको सिकाइमा भएको क्षति सजिलै पुर्ति गर्न सकिदैन । त्यसैले बाढीपछिको पु...
10/09/2026

भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर बालबालिकाको सिकाइमा भएको क्षति सजिलै पुर्ति गर्न सकिदैन ।
त्यसैले बाढीपछिको पुनर्निर्माणमा शिक्षालाई पहिलो प्राथमिकतामा राखौँ ।


विद्यालय बन्द हुन सक्छ, तर सिकाइ बन्द हुनु हुँदैन । बाढी प्रभावित बालबालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गरौँ । सिका...
09/09/2026

विद्यालय बन्द हुन सक्छ, तर सिकाइ बन्द हुनु हुँदैन ।
बाढी प्रभावित बालबालिकाका लागि वैकल्पिक सिकाइको व्यवस्था गरौँ ।
सिकाइ निरन्तर राखौँ, भविष्य सुरक्षित बनाऔँ ।


मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८३
08/09/2026

मानव, पृथ्वी र समृद्धिका लागि साक्षरता
अन्तर्राष्ट्रिय साक्षरता दिवस २०८३



Address

Babarmahal
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97714223420

Alerts

Be the first to know and let us send you an email when NCE Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to NCE Nepal:

Shortcuts

Share