16/10/2024
थारू समुदायकोलागि काठमाडौं उपत्यकामा सामुदायिक भवन निर्माणकालागि घर जग्गा ब्यबस्थापन कोषमा ओम मेची होस्पिटल, दमक झापाका संस्थापक/संचालक चौदण्डीगढ़ी -९, हडिया उदयपुर हाल दमक झापा निबासी डा. शंकर हुजदार ज्युबाट आफ्नो प्रतिबद्धता मध्ये पहिले रु. १ लाख र फेरी अहिले रु. १ लाख गरि अहिले सम्म जम्मा रु. २,००,००० /- ( दुई लाख रुपैयाँ मात्र) योगदान प्राप्त भयो । थारु समाजको तर्फबाट वहाँ र वहांको परिवारलाई हार्दिक धन्यवाद ||| God bless you all...