Women's Creation Center

Call Directions Contact the organization

Women's Creation Center Womens Creation Center is Non-profit Organization established in 1997 A.D. dedicated to empower women and underprivileged groups.

तीजको सपिङ सगै निशुल्क मेहेन्दी लगाउनुहोस, उपहार जित्नुहोस अनि स्वादिलो तिज विशेष परिकार खाएर आउनुहोस। • सारी तथा कुर्ती...
23/08/2026

तीजको सपिङ सगै निशुल्क मेहेन्दी लगाउनुहोस, उपहार जित्नुहोस अनि स्वादिलो तिज विशेष परिकार खाएर आउनुहोस।
• सारी तथा कुर्तीका बिबिधता
• बुटिक तथा फेसन स्टोरहरु
• चुरा, धागा तथा पोतेका भेराइटीहरु
• नेपाल मै बनेका उत्कृष्ट उत्पादन
• डेरी उत्पादन
• सोन्दर्य सामग्रीहरु
• फुड एण्ड बेभरेज
• किचनका सामग्रीहरु
• ज्वलरीका उत्कृष्ट भेराइटीहरु
• अन्य धेरै तीज बिशेस सामाग्रीहरु ।
-निशुल्क मेहेन्दी आर्ट।
-हात खाली नजाने पुरस्कार कार्यक्रम ।
-तीज विशेष खानाका परिकार।
• प्रवेश निशुल्क ।
📍 Venue: Amrapali Banquet, Baluwatar, Kathmandu
📅 Date: Bhadra 5 - 7 2083(August 21–23 2026)
🕘 Time: 10:00 AM to 7:00 PM

महिला सृजनशिल केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा. लिको ब्यब्स्थापनमा भएको २३अाै सृजनशिल उधमी मेला २०८३ को आज अन्तिम ...
22/08/2026

महिला सृजनशिल केन्द्रको आयोजना तथा राइजिङ नेपाल प्रा. लिको ब्यब्स्थापनमा भएको २३अाै सृजनशिल उधमी मेला २०८३ को आज अन्तिम दिन हो।
८० भन्दा बढी स्टल रहेको मेलामा निशुल्क मेहेन्दी लगायत उपहार कार्यक्रम पनि रहेको छ।
मेलाको उद्घाटन काठमाडौ महानगर पालिकाकी कार्यबाहक प्रमुख सुनिता डङ्गोल ज्यु बाट भएको थियो । भने ५ जना महिला उधमिलाइ सम्मान समेत गरिएको छ। सम्मानित हुनेमा सभासद बसुमाया तामाङ पनि रहेकी छिन ।
२३ बर्ष देखि निरन्तर मेलामा सहभागी हुने महिला उधमी लाई सम्मान गरिएको थियो।
मेलामा करिब ७ हजारले अबलोकन गरिसकेका छ्न भने मेलाको आज अन्तिम दिनमा ३ देखि ४ हजारले भिजिट गर्ने अपेक्षा गरिएको छ।

Women LEAD Nepal
Women's Foundation of Nepal Women in Informal Employment: Globalizing and Organizing - WIEGO
Federation of Woman Entrepreneurs' Associations of Nepal
Google Students

सबै सबैमा हार्दिक निमन्त्रणा छ ।रमाइलो पनि सुपथ सपिङ्ग पनि ।Dont miss to visit
21/08/2026

सबै सबैमा हार्दिक निमन्त्रणा छ ।
रमाइलो पनि सुपथ सपिङ्ग पनि ।
Dont miss to visit

महिला सृजनशिल केन्द्रको आयोजना तथा एभेन्टसंसार डट कमको ब्यबस्थापनमा आयोजना हुने तीज महोत्सव - सृजनशिल उधमी मेलामा यहाँको...
15/08/2026

महिला सृजनशिल केन्द्रको आयोजना तथा एभेन्टसंसार डट कमको ब्यबस्थापनमा आयोजना हुने तीज महोत्सव - सृजनशिल उधमी मेलामा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
UN Women Nepal
Women LEAD Nepal
Women Economic Forum - WEF
Women's Creation Center
Federation of Woman Entrepreneurs' Associations of Nepal
Women's Foundation of Nepal
Women in Informal Employment: Globalizing and Organizing - WIEGO
Women.com

14/08/2026

https://youtu.be/ciybBC6Ac0E?si=95N1K5_6eUCQiY3i

Rules and Regulations:1. Contestants should be in Cultural Dress.2. Contestants Should send high quality photo at teejfe...
14/07/2026

Rules and Regulations:
1. Contestants should be in Cultural Dress.
2. Contestants Should send high quality photo at [email protected].
3. Contestants should get maximum likes and shares to win the contest and should also like the page.
4. Contestants are allowed to mention and shares in their photo.
5. Auto likes will lead to disqualification.
6.Contestants aren't allowed to post photos in our Page timeline.
7.All the photos will be posted in our Page Contest Album.
8.1share=2 likes
9. Winner will be announced on 24th August 2026
Highest Liked Contestants will be selected as a Winners:
1st Prize: 1 High quality Saree, Cash prize:5,000
2nd Prize: 1 High quality Kurti, Cash prize:3,000
3rd Prize: 1 make up Box. Cash prize:2,000
For More Details: 014168484
Email: [email protected]

09/07/2026

तीजको सबैभन्दा ठूलो र ऐतिहासिक उत्सवमा स्वागत छ! 🌺

२३ वर्षदेखि निरन्तर तीज पर्वलाई उद्यमशीलता सँग जोड्दै आएको तीज विशेष सृजनशील उद्यमी मेला यस वर्ष अझ भव्य रूपमा आयोजना हुँदैछ। Pioneer & Biggest Teej Special Consumer Expo – Since 2002 AD.

असार ३० गतेभित्र स्टल बुकिङ गर्ने सम्पूर्ण प्रदर्शकहरूका लागि २०% विशेष छुट! आफ्नो ब्राण्ड, उत्पादन तथा सेवालाई हजारौं दर्शकमाझ चिनाउने सुनौलो अवसर नछुटाउनुहोस्।

✨ मेलाका मुख्य आकर्षणहरू:
• १००+ महिला उधमी तथा सरोकारवाला संघ सस्थाहरु।
• घरेलु तथा हस्तकलाका सामग्रीहरु
• सारी तथा कुर्तीका बिबिधता
• बुटिक तथा फेसन स्टोरहरु
• चुरा, धागा तथा पोतेका भेराइटीहरु
• नेपाल मै बनेका उत्कृष्ट उत्पादन
• डेरी उत्पादन
• सोन्दर्य सामग्रीहरु
• फुड एण्ड बेभरेज
• किचनका सामग्रीहरु
• ज्वलरीका उत्कृष्ट भेराइटीहरु
• अन्य धेरै तीज बिशेस सामाग्रीहरु ।
• निशुल्क स्वास्थ शिबिर ।
• निशुल्क मेहेन्दी आर्ट।
• हात खाली नजाने पुरस्कार कार्यक्रम ।
• तीज विशेष खानाका परिकार।
• फोटो शूट
• प्रवेश निशुल्क ।

🎬 विशेष आकर्षण: लोकप्रिय नेपाली अभिनेत्री Richa Sharma यस मेलामा सहभागी हुँदै हुनुहुन्छ। उहाँले आफ्नो भिडियो सन्देशमार्फत सबैलाई मेलामा सहभागी हुन हार्दिक अनुरोध गर्नुभएको छ। उहाँको आत्मीय शुभकामना र सहयोगका लागि हामी हार्दिक आभारी छौं। ❤️🙏

📍 स्थान: Amrapali Banquet, Baluwatar, Kathmandu
📅 मिति: भदौ ५–७, २०८३ (August 21–23, 2026)
🕙 समय: बिहान १०:०० देखि साँझ ७:०० सम्म

📞 स्टल बुकिङका लागि:
01-4168484 | 9764642715 | 9851117584

🌐 Online Booking: www.eventsansar.com

एउटा छुट्टै गरिमामय ईतिहास बोकेको एक्स्पो यो पटक भाद्र ५-७ गते सम्म आम्रपाली बालुवाटारमा आयोजना हुदैछ।आफ्नो स्टल आजै सुर...
24/06/2026

एउटा छुट्टै गरिमामय ईतिहास बोकेको एक्स्पो यो पटक भाद्र ५-७ गते सम्म आम्रपाली बालुवाटारमा आयोजना हुदैछ।
आफ्नो स्टल आजै सुरक्षित गर्नुहोस।

Address

Lazimpat Near Shangri-la Hotel Opposite To Nepal Bank Limited
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779801062933

Website

Alerts

Be the first to know and let us send you an email when Women's Creation Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Women's Creation Center:

Shortcuts

Share