03/08/2026
यश संस्थाद्वारा २०८३ श्रावण ४ गते देखि भगवान श्री पशुपतिनाथको पुजा आराधना र भगवान श्री राधाकृष्णको पुजा एवं झुलन महोत्सव मनाउने क्रममा आज १८ गते तेश्रो सोमवारका पावन दिनमा पनि भव्य रुपमा समापन भएको कार्यक्रमका कर्ताको भावमा कार्य समिती सदस्य श्री यशोदा श्रेस्ट र राधा जोशी,उपसमिती सदस्य श्री कमला मैनाली पन्त ,आजिवन सदस्य श्री गोमा ढकाल एवं सदस्यता ग्रहण नगरे तापनी संस्थाको सबै कार्यक्रममा निरन्तर उपस्थित भै सहयोग गरि रहनु हुने सद्भक्तको तर्फबाटश्री देव लक्ष्मी पाण्डे र पार्वती पाण्डेज्यु रहनु भएको थियो । उहांहरुलाइ भगवान श्री पशुपतिनाथ को कृपा सदा सर्बदा रहिरहोस् !