funny video clips

funny video clips funny video ,funny comedy movie clips ,jokes comedy ,jokes comedy in nepali ,movie clips comedy ,fun

24/09/2024

नाम : सुप्रशन्ना राई
प्रतियोगी नं : ६७०
ठेगाना : सोलुखुम्बु,
दशैं तिहार विशेष फोटो प्रतियोगिता (२०८१ )
प्रथम पुरस्कार : रू.२००० को रिचार्ज कार्ड
द्वितीय पुरस्कार : रू १,५०० को रिचार्ज कार्ड
तृतीय पुरस्कार : रू.५०० को रिचार्ज कार्ड
सान्त्वना पुरस्कार : रू. ३०० को रिचार्ज कार्ड
उत्कृष्ट फोटो (२)जनालाई : १००,+ १०० को रिचार्ज कार्ड
प्रायोजकहरु, दिनेश तामाङ दिलु, युवराज मगर, नारायण तामाङ, प्रेमिका मोक्तान, जानुका रुचाल!

सहभागीहरुले पालन गर्नुपर्ने नियमहरू :-
१, पेजलाई अनिवार्य लाइक, शेयर कमेन्ट गर्नुपर्नेछ ! अन्यथा त्यो पोस्ट मान्य हुनेछैन्!
२, प्रतियोगीले सकभर फोटो पठाउँदा नेपाली मौलिकता झल्काउने, पहिचान, पहिरन हुनुपर्नेछ!
३, फोटो हाम्रो आधिकारिक पेज हेल्लो मुलखर्क - Hello Mulkharka को मेसेन्जरमा नाम, थर र ठेगाना सहित पठाउनुपर्नेछ!
४, धेरै लाइक, शेयर अनि कमेन्ट को आधारमा नतिजा प्रकाशित गरिनेछ!
५, फोटो पठाउने मिति २०८१/असोज २ गतेदेखि अन्तिम २०८१/असोज २३, गते दिउँसो १ बजेसम्मा मात्रै त्यो समय भन्दा पछि आएको फोटो अपलोड गर्ने छैन!
६, नेपालभरी बाट सहभागी जनाउन पाउने छ!
७, एक जनाले एक चोटी भन्दा बढी शेयर गर्न पाउने छैन!
८, नतिजा घोषण मिति : २०८१/असोज २४ गते फूलपातीको दिन फेसबुक पेज मार्फत जानकारी गरिनेछ!
थप जानकारी चाहिएमा हाम्रो मा सम्पर्क गर्नुहोला!
धन्यवाद🙏❤️

Reekham Plays Blindfolded Penalty Challenge || Episode 2 is out now!Please do watch it and enjoy!
01/03/2024

Reekham Plays Blindfolded Penalty Challenge || Episode 2 is out now!
Please do watch it and enjoy!

🤣🤣🤣
01/12/2023

🤣🤣🤣

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when funny video clips posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share