Jyapu Pucha: Pashupati

Jyapu Pucha: Pashupati An organization dedicated in helping the Community upliftment. in Pashupati Area in Kathmandu, Nepal. Jyapu members helping each other.

09/09/2026
09/09/2026
05/09/2026

स्वयम्भू दर्शन 🙏

SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!🎊🥳👏              !!! ज्यापु पुचः...
12/05/2026

SEE परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!🎊🥳👏
!!! ज्यापु पुचः पशुपति परिवार !!!

यस ज्यापु पूच: पशुपतिका सदस्य रत्न बहादुर डंगोल ज्युको धर्मपत्नी मिना डंगोल को हिजो २०८३/०१/२७ गते आइतबार असामयिक निधन भ...
11/05/2026

यस ज्यापु पूच: पशुपतिका सदस्य रत्न बहादुर डंगोल ज्युको धर्मपत्नी मिना डंगोल को हिजो २०८३/०१/२७ गते आइतबार असामयिक निधन भएको हुँदा उहाँ को पार्थिव शरीरलाई अन्त्येष्टिको लागि आज २०८३/०१/२८ गते सोमबार आर्यघाटमा ल्याइने हुँदा अन्तिम श्रद्धाञ्जलीको लागि बिहान ७:०० बजे उपस्थित भइदिनुहुन सम्पूर्णमा अनुरोध गर्दछौं।
ज्यापु पुच: पशुपति परिवार।

21/04/2026

वनकाली माइको जात्रालाई सभ्य भब्य र हर्सोउल्लासका साथ सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्ण बाज:खल: संघ संस्था तथा माताका अनन्य भक्तजनहरूलाई हृदयदेखि नै धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौं।
ज्यापु पुचः पशुपति

हाम्रो धर्म हाम्रो संस्कृति हाम्रो जात्रा           हाम्रो पहिचान हो।
19/04/2026

हाम्रो धर्म हाम्रो संस्कृति हाम्रो जात्रा
हाम्रो पहिचान हो।

भोलि २०८३ साल बैशाख ७ गते सोमबार अक्षय तृतीयको दिन श्री बनकाली माताको जात्रा भब्य रूपमा मनाउन यहाँहरु सम्पुर्णमा हार्दिक...
19/04/2026

भोलि २०८३ साल बैशाख ७ गते सोमबार अक्षय तृतीयको दिन श्री बनकाली माताको जात्रा भब्य रूपमा मनाउन यहाँहरु सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ।
श्री बनकाली माताकी जय🙏!!!
समय: २ बजे
स्थान: बनकाली मन्दिर

Address

Pashupati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Jyapu Pucha: Pashupati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Jyapu Pucha: Pashupati:

Shortcuts

Share