04/09/2026
Kpc Skin Hair & Aesthetic Clinicनिःशुल्क स्वास्थ्य शिविर | Free Health Camp
नेपाल प्रकृति तथा कल्याण समाज (NNWS) को आयोजनामा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदैछ।
KPC Skin Hair & Aesthetic Clinic
• निःशुल्क छाला तथा कपाल परीक्षण
• Free Skin Test
• हेयर ट्रान्सप्लान्ट, लेजर हेयर रिमुभल, हाइड्राफेसियल, PRP, GFC, माइक्रोनीडलिङ, केमिकल पिलिङ लगायतमा विशेष छुट
🦷 KPC Oro Dental Clinic
• निःशुल्क दन्त परीक्षण
• दाँत सफा गर्ने, दाँत दुखाइ, दाँतको नसाको उपचार, अमिलो दाँत मिलाउने लगायतका सेवाहरू
🎁 शिविरका विशेष छुटहरू:
• 👨⚕️ OPD — निःशुल्क
• 🧪 ल्याब — ३०% छुट
• ❤️ स्वास्थ्य जीवनशैली सम्बन्धी सल्लाह
• 🩸 TFT & RBS — बिहान १० बजेदेखि १२ बजेसम्म Free
• अन्य सेवाहरूमा २५% छुट
📅 मिति: २०८३/०५/२०
⏰ समय: बिहान १० बजेदेखि
📍 स्थान: वडा नं. १, कुपण्डोल (वडा कार्यालय)
📞 सम्पर्क: 9716387224
🤝 Supported by:
Jagaran Mahila Samuha
KPC Skin Hair & Aesthetic Clinic
KPC Oro Dental Clinic
Kathmandu Pathology & Lab
iTRelevant
Agilus Diagnostics
आधारभूत स्वास्थ्य केन्द्र नं. १I T RelevantKathmandu Polyclinic Bijesh MaharjanSaroj KCLalitpur Ward 1 Youth Clubललितपुर महानगरपालिका वडा नं. १Babin Tandukar