01/06/2026
नेपाल स्काउट बाग्मती प्रदेश स्थानिय स्काउट कार्यालय चन्द्रागिरीको मातहतमा चन्द्रागिरी नगरपालिका अन्तर्गत सूचिकृत आकाश भैरव ओपन स्काउट यूनिटको छैठौं साधारण सभामा उपस्थित संस्थापक सदश्य,आमन्त्रित सदश्य र श्रोत व्यक्तित्वहरूको समूपश्थितीमा भएको निर्णयानूसार २०८३।०१।०५ गतेदेखि २०८७।०१।०४ गतेसम्म लागू हूने गरी आकाश भैरव ओपन स्काउट यूनिटको आन्तरीक आचारसंहिता २०६३ को भाग ३ दफा २(च) बमोजिम चार वर्ष कार्यकाल रहेको कार्यसमिती गठन गरीएको छ ।
आकाश भैरव ओपन स्काउट यूनिटको गौरवशाली ईतिहासलाई जगेर्ना गर्दै अझ पृथक,यूवा केन्द्रित तथा समय सापेक्षिक कार्यक्रम निर्माण एवंम संचालन गर्दै भावी पूस्ताको लागि प्रेरणाको श्रोतको रूपमा परिचित गर्न सकिने स्काउट यूनिटको रूपमा विकास गर्नुहूनेछ भन्ने पूर्ण आशाका साथ नव गठित कार्यसमितीको नेतृक्व गर्नुहूने अध्यक्ष स्काउटर मिन लामालाई सफल कार्यकालको शूभकामना व्यक्त गर्दछौं ।
तपसिल
१.अध्यक्ष:स्काउटर मिन लामा Miin Lama
२.उपाध्यक्ष:स्काउटर भावना शाह Bhawana Shah
३.सचिव:राष्ट्रिय प्रशिक्षक कृष्ण चालिसे Krishna Chalise
४.सदश्य/कार्यक्रम निर्देशक :स्काउटर दिपेश थापा Scouter Dipesh Thapa
५.सदश्य:स्काउटर जमूना पौडेलPoudel Jamuna
सूचना तथा अभिलेख विभाग,यूनिट सचिवालय
आकाश भैरव ओपन स्काउट यूनिट
का.जि,चन्द्रागिरी नगरपालिका-०१,दहचोक