Mhendomaya Artist Association Nepal म्हेन्दोमाया कलाकार संघ नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • Mhendomaya Artist Association Nepal म्हेन्दोमाया कलाकार संघ नेपाल

Mhendomaya Artist Association Nepal म्हेन्दोमाया कलाकार संघ नेपाल Our Culture Our Identity

म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय कोषाध्यक्ष , आफैमा कुसल कलाकार कोरियोग्राफर ,निर्दैशक तथा मोडेल एबम रास्ट्रसेव...
21/09/2026

म्हेन्दोमाया कलाकार संघ नेपालको केन्द्रीय कोषाध्यक्ष , आफैमा कुसल कलाकार कोरियोग्राफर ,निर्दैशक तथा मोडेल एबम रास्ट्रसेवक एम बि गुरुङ ज्युलाई जन्म दिनको शुभकामना🎂🎂🎉🎉

म्हेन्दोमाया कलाकार सघका केन्द्रीय सदस्य कुसल कलाकार गायिका तथा मोडेल ममता गुरुङ ज्युलाई आज संस्थागत बिधाई कार्यक्रम गरि...
20/09/2026

म्हेन्दोमाया कलाकार सघका केन्द्रीय सदस्य कुसल कलाकार गायिका तथा मोडेल ममता गुरुङ ज्युलाई आज संस्थागत बिधाई कार्यक्रम गरियो र आज सम्म म्हेन्दोमायालाई आफ्नो तन मन देखि माया गरि बिगत लामो समय देखि आफ्नो कला सस्कृति जोगाउन पुर्याउनु भएको योगदानको कदर गर्दै ,हामी म्हेन्दोमाया परिवार हार्दिक धन्यवाद ब्यक्त गर्दै यहाको बैदेसिक यात्रा सफल रहोस, भौतिक हुसाबले टाढा भएनि म्हेन्दोमायाको साथ सदैभ रहिहरने छ 🙏
म्हेन्दोमाया कलाकार सघ परिवार 🙏

🙏 सहयोगप्रति हार्दिक धन्यवाद 🙏हालै आएको भोटे कोसी नदीको बाढीबाट रसुवा, नुवाकोट र धादिङका प्रभावित तथा पीडित परिवारहरूलाई...
12/09/2026

🙏 सहयोगप्रति हार्दिक धन्यवाद 🙏

हालै आएको भोटे कोसी नदीको बाढीबाट रसुवा, नुवाकोट र धादिङका प्रभावित तथा पीडित परिवारहरूलाई ललितपुर निवासी सरोज लामाज्यूबाट रु. ५,००० नगद तथा राजु महर्जनज्यूबाट दुई झोला कपडा सहयोगस्वरूप प्रदान गरिएको छ।

यस दुःखद् परिस्थितिमा पीडित परिवारहरूको साथमा रही मानवीय सहयोग गर्नुहुने सरोज लामाज्यू, राजु महर्जनज्यू तथा सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️

मानवीय सहयोग नै सबैभन्दा ठूलो धर्म हो। 🤝❤️

म्हेन्दोमाया क्षेत्रमा एउटा आशा लाग्दो प्रतिभवान नब कलाकार हामिले गुमायौ हार्दिक भाबपुर्ण श्रद्दन्जलि समर्पन घले सदैब सम...
10/09/2026

म्हेन्दोमाया क्षेत्रमा एउटा आशा लाग्दो प्रतिभवान नब कलाकार हामिले गुमायौ हार्दिक भाबपुर्ण श्रद्दन्जलि समर्पन घले सदैब सम्झिरहने छौ।

म्हेन्दोमाया कलाकार संघद्वारा संचालित अभियानमा नुवाकोट ,रसुवाका भोटेकोशी बाडि पीडितहरुलाई सहयोगार्थ को लागि रु,१०,००५/सह...
06/09/2026

म्हेन्दोमाया कलाकार संघद्वारा संचालित अभियानमा नुवाकोट ,रसुवाका भोटेकोशी बाडि पीडितहरुलाई सहयोगार्थ को लागि रु,१०,००५/सहयोग प्रदान गर्नु भएकोमा त्रिशुलि समाज यू ए ई का सस्थापन तथा बिषेस सल्लाहकार समाजसेबि एबम बौद्धिक ब्याक्तित्व आदरणिय दिल वाईब तामाङ ज्यु लाई हामि म्हेन्दोमाया कलाकार संघको तर्फबाट हृदय देखि नै आभरि व्यक्त गर्दछौ।🙏🙏

म्हेन्दोमाया कलाकार संघद्वारा संचालित अभियानमा भोटेकोशी बाडि पीडितहरुलाई सहयोगार्थ को लागि रु,१५०००/सहयोग प्रदान गर्नु भ...
05/09/2026

म्हेन्दोमाया कलाकार संघद्वारा संचालित अभियानमा भोटेकोशी बाडि पीडितहरुलाई सहयोगार्थ को लागि रु,१५०००/सहयोग प्रदान गर्नु भएकोमा तामाङ समाज टेक्ससका पुर्ब अध्यक्ष समाजसेबि एबम बौद्धिक ब्याक्तित्व आदरणिय सुर्य मोक्तान ज्यु लाई हामि म्हेन्दोमाया कलाकार संघको तर्फबाट हृदय देखि नै आभरि व्यक्त गर्दछौ।🙏🙏

हार्दिक धन्यवाद 🙏❤️
04/09/2026

हार्दिक धन्यवाद 🙏❤️

हार्दिक धन्यवाद 🙏❤️रुबि भ्यालि म्हेन्दोमाया कलाकार सघ शाखा ❤️
02/09/2026

हार्दिक धन्यवाद 🙏❤️
रुबि भ्यालि म्हेन्दोमाया कलाकार सघ शाखा ❤️

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Mhendomaya Artist Association Nepal म्हेन्दोमाया कलाकार संघ नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mhendomaya Artist Association Nepal म्हेन्दोमाया कलाकार संघ नेपाल:

Shortcuts

Share