Pashupati Shreejansheel Yuva Club

Pashupati Shreejansheel Yuva Club this organization is regularly putting hand to protect culture , norms and values of pashupatinath area and also on different sector .. deu patan, Pashupati.

we organise all the jatras that happens in Pashupati area!! we play traditional instruments

यहि मिति २०८३ साल असार २४ गते बुधबार भल-भला अष्टमीका दिन (म:चाती जात्रा)त्रिशूल जात्रा हुने भएकोले सबैमा हार्दिक निमन्त्...
06/07/2026

यहि मिति २०८३ साल असार २४ गते बुधबार भल-भला अष्टमीका दिन (म:चाती जात्रा)त्रिशूल जात्रा हुने भएकोले सबैमा हार्दिक निमन्त्रणा ।।।
समय दिउँसो ३ बजे
क्लव प्रांगण

यस पशुपति सिर्जनशील युवा कल्बका संस्थापक अध्यक्ष आदरणीय श्री केदार मान भण्डारी ज्यु बिश्वका आस्थाको केन्द्र भगवान् श्री ...
04/07/2026

यस पशुपति सिर्जनशील युवा कल्बका संस्थापक अध्यक्ष आदरणीय श्री केदार मान भण्डारी ज्यु बिश्वका आस्थाको केन्द्र भगवान् श्री पशुपति नाथ बिराजित पशुपति क्षेत्र बिकास कोष संचालक परिषदको सदस्यमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

यस पशुपति सिर्जनशील युवा क्लवको सल्लाहकार श्रीमती सिता खड्का श्रेष्ठ ज्यूकि सासु आमा एवं पशुपति क्षेत्रको वरिष्ठ समाजसेव...
30/03/2026

यस पशुपति सिर्जनशील युवा क्लवको सल्लाहकार श्रीमती सिता खड्का श्रेष्ठ ज्यूकि सासु आमा एवं पशुपति क्षेत्रको वरिष्ठ समाजसेवी राम कुमार श्रेष्ठ ज्यूको आमा दिलकुमारी श्रेष्ठ ज्यूको आज मिति २०८२/१२/१६ सोमबारको दिन दिवंगत हुनुभएकोमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने क्षमता भगवान् श्री पशुपतिनाथले प्रदान गरून् भन्ने कामना गर्दछौं ।।

🙏🙏🙏🙏

मिति २०८२/०७/२७ गते बिहीवारको दिन दिउसो १ बजे गुहेश्वरी माताको जात्रा लिन जाने हुदँा सबै साथी दाजु भाइहरूलाई क्लवमा उपस्...
12/11/2025

मिति २०८२/०७/२७ गते बिहीवारको दिन दिउसो १ बजे गुहेश्वरी माताको जात्रा लिन जाने हुदँा सबै साथी दाजु भाइहरूलाई क्लवमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछु ।।
🙏🙏🙏🙏

शुभकामना तथा सबैमा हार्दिक निमन्त्रणा🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
19/10/2025

शुभकामना तथा सबैमा हार्दिक निमन्त्रणा

🙏🙏🙏🙏🙏

🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

22/09/2025
हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏🙏
21/09/2025

हार्दिक निमन्त्रणा

🙏🙏🙏🙏🙏

मिति २०८२/०४/२५ गते आइतवार पर्न गएको गाई जात्रामा स्वर्गिय आशा माया डंगोल ज्यू , स्वर्गिय प्रेम डंगोल ज्यू र स्वर्गिय सा...
09/08/2025

मिति २०८२/०४/२५ गते आइतवार पर्न गएको गाई जात्रामा स्वर्गिय आशा माया डंगोल ज्यू , स्वर्गिय प्रेम डंगोल ज्यू र स्वर्गिय सानु डंगोल ज्यूको घर आगनबाट गााई , जोगी र लाखे सहित जात्रा निकाल्ने जान्कारी गर्द्छौ ।।
सहभागिताको लागि हार्दिक अनुरोध !! !!

भेला हुने स्थान / समय ::
पशुपति सिर्जनशिल युवा क्लव परिसर
२०८२/०४/२५
बिहान ९ बजे

🙏🙏🙏🙏🙏🙏
05/07/2025

🙏🙏🙏🙏🙏🙏

हार्दिक निमन्त्रणा 🙏🙏🙏🙏🙏🙏
03/07/2025

हार्दिक निमन्त्रणा

🙏🙏🙏🙏🙏🙏

Address

Pashupati
Kathmandu
44621

Alerts

Be the first to know and let us send you an email when Pashupati Shreejansheel Yuva Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share