03/10/2026
🚨 ओमानमा हुने ICC CWC League 2 का लागि नेपालको १५ सदस्यीय टोली घोषणा 🇳🇵🏏
यो सिरिज नेपालका लागि निकै महत्त्वपूर्ण छ। टोलीमा अनुभवी खेलाडी र नयाँ अवसर पाएका खेलाडी दुवै छन्। अब मैदानमा कसले खेल बदल्छ भन्ने हेर्न बाँकी छ।
तपाईंको विचारमा यो टोलीको X-factor खेलाडी को हुन्? अनि नेपालको Playing XI मा कसलाई राख्नुहुन्छ? आफ्नो टोली कमेन्टमा लेख्नुहोस् 👇