तमू युवा ह्युल छोंज धीं

तमू युवा ह्युल छोंज धीं तमु युवाहरु "तमुवान स्वयेत्त प्रदेश स?

तमु ह्युल युवा छोंज धिं येति खेर प्रथम राष्ट्रिय महाधिबेशन तयारीको पूर्व सन्ध्यामा छ l तमु युवाहरु "तमुवान स्वयेत्त प्रदेश सहितको संघिय संविधानको लागि हाम्रो आन्दोलन !! युवा रोजगारी र पूर्णसमाबेशीकरणको पक्ष्यमा प्रथम राष्ट्रिय महाधिबेशन!!!" भन्ने मूल उद्घोसका साथ अघि बढी रहेको कुरा पुनः:यहाहरुमा अवगत गराउन चाहन्छु l आज देश राजनैतिक अराजकताको चक्रब्य्हुमा फसिरहेको छ l केन्द्रिकृत राज्य संरचनाले जनत

ाले चाहेको सामान्य देखि अति सामान्य कुरापनि प्राप्ति गर्न नसकी रहहेको अवस्थामा देशले नया राज्य पुनसंरचना पाउन जटिल माथि अझ जटिल बन्दै गेरको छ l देशलाई मुट्ठिको खेल सम्झिने सिमित स्वार्थी अरजक्ताबादी ब्रमहन चिन्तन र सामन्ती विचारले देशलाई रसबिनाको फल बनाइसकेको छ l आदिमकालबाट आफ्नै भाषा, धर्म, सस्कार-सस्कृति र भूगोललाइ संरक्ष्ण गरि जिबिको पार्जन गर्दै आइरहेको आदिवासी जनजातीहरुलाई आफ्नै घरमा बेघर बनाई राखेको अवस्था छ येतिमात्र होइन अझै पनि हाम्रो भाषा, धर्म, सस्कार-सस्कृति, भूगोल अनि सामाजिक रहन सहन माथि आक्रमण र अतिक्रण जारी छ, येही आक्रमण र अतिक्रण र बेभेदिकरणको अन्त्य चहनछोउ तमु युवाहरु ! यी कुराहरु प्राप्तिको लागि येति खेर हातमा हात र साथमा साथ मिलाएर अघि बढ्नुको विकल्प अरु नरहेको प्रस्ट छ हिज हाम्रा अग्रजहरुले अरुकोलागी बलिदानी हुनुभो अब हामी एक पटक हामी र हाम्रो सन्ततिको लागि बलिदानी हुनु जरुर छ ,जसको तमु ह्युल युवा छोंज धिं तयार रहेको अवगत गराउदै सम्पूर्ण-सम्पूर्णमा सल्लाह,सुझाव र पूर्ण सहयोगको अपेक्षा गर्दछ l जय तमुवान

Address

काठमान्डौ
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when तमू युवा ह्युल छोंज धीं posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share