ngolongolsyo.org

ngolongolsyo.org Gurung(Tamu)'s No:1 online Portal. Connect uS to get UPDATES on Gurung(Tamu)'s: HISTORY, ART, CULTURE, TRADITION and EVERYTHING(related to Gurung(Tamu))

डाहा गर्ने हरु गर्दै गर्छन गुरुङ को छोरो अगाडि बढ्दै गर्छ। गुरुङ भेडा हो हानेको हानै हानेको हानै गर्छ
01/04/2026

डाहा गर्ने हरु गर्दै गर्छन
गुरुङ को छोरो अगाडि बढ्दै गर्छ।

गुरुङ भेडा हो
हानेको हानै हानेको हानै गर्छ

सम्भवतः यो पहिलो पटक होला गुरुङ समुदायबाट पहिलो पटक यति शक्तिशाली गृहमन्त्री पद पाएको अनि इतिहासमै सबै भन्दा कान्छो उमेर...
27/03/2026

सम्भवतः यो पहिलो पटक होला गुरुङ समुदायबाट पहिलो पटक यति शक्तिशाली गृहमन्त्री पद पाएको अनि इतिहासमै सबै भन्दा कान्छो उमेरलाइ गृह पद सुम्पिदिएको...

माननिय सुदान गुरुङ ज्युलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

गुरुङ समुदायको तर्फबाट नवनिर्वाचित सांसदहरूमा हार्दिक बधाई। यहाँको नेतृत्वमा देश र जनताको हितमा महत्वपूर्ण काम हुनेछ भन्...
19/03/2026

गुरुङ समुदायको तर्फबाट नवनिर्वाचित सांसदहरूमा हार्दिक बधाई। यहाँको नेतृत्वमा देश र जनताको हितमा महत्वपूर्ण काम हुनेछ भन्ने विश्वासका साथ सफल कार्यकालको शुभकामना।

छ्याज्यलो // फ्योफुल         नमस्कार   🙏🙏🙏🙏🙏🙏तपाइ हाम्रो सेवामा समर्पित सस्था "रमाइलो साझ अनि हामि सबैको साथ ग्रुप (सस्थ...
14/02/2026

छ्याज्यलो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏

तपाइ हाम्रो सेवामा समर्पित सस्था "रमाइलो साझ अनि हामि सबैको साथ ग्रुप (सस्था) काठमाडौं" को कोशाध्यक्ष एबम सामाजिक अभियान्ता आदरणीय सरु लामा गुरुङ हिजो मिति १३ फेब्रुअरी २०२६ शुक्रबारका दिन नेपाली क्लब बहराईनको सभा हलमा सप्पन्न, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बहराइनको, महिला फोरम गठन कार्यक्रम-२०२६ बाट, महिला संयोजक जस्तो गरिमामय पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछौं।

भिजन गुरुङ
अध्यक्ष , रमाइलो साझ अनि हामि सबैको साथ ग्रुप (सस्था) काठमाडौं
एबम सम्पुर्ण परिवार



|
.org
https://www.facebook.com/ngolgolosyo

फेब्रुअरी -8-2026 तमु समाज युएइको चेलीबेटी भोज तथा खेलाडि र कलाकारहरुलाइ सम्मान एबम तमु समाज युएइको निबर्तमान अध्यक्ष उश...
11/02/2026

फेब्रुअरी -8-2026

तमु समाज युएइको चेलीबेटी भोज तथा खेलाडि र कलाकारहरुलाइ सम्मान एबम तमु समाज युएइको निबर्तमान अध्यक्ष उशा गुरुङ ज्युलाइ स्वागत कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।

तस्बिर सौजन्य : मिना गुरुङ महिला बिभाग अध्यक्ष , रमाइलो साझ अनि हामि सबैको साथ ग्रुप (सस्था) काठमाडौं ,कलाकार एबम समाजसेबि

छ्याज्यलो // फ्योफुल         नमस्कार   🙏🙏🙏🙏🙏🙏 समाजिक सेवामा समर्पित तपाइ हाम्रो सस्था "रमाइलो साझ अनि हामि सबैको साथ (सस...
30/01/2026

छ्याज्यलो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏

समाजिक सेवामा समर्पित तपाइ हाम्रो सस्था "रमाइलो साझ अनि हामि सबैको साथ (सस्था) ग्रुप काठमाडौं" को बलियो खम्बा एबम महिला बिभाग अध्यक्ष , कलाकार , समाजसेबि, बिभिन्न सङ्घ सस्थाहरुमा आबध्द, सहयोगी मन, मिलनसार, निडर गोर्खालि मिना गुरुङ ज्युलाइ जन्मदिनको शुभकामना ।

कर्मभुमिमा रहिरह्दा पनि आफ्नो समाज,समुदाय अनि सस्था प्रतिको मायामोहलाइ हार्दिक उच्च सम्मान ।



|
.org
https://www.facebook.com/ngolgolosyo

छ्याज्यालो // फ्योफुल         नमस्कार 🙏🙏🙏🙏🙏🙏🙏💐💐जन्मदिनको हार्दिक शुभकामना 💐💐रमाइलो साझ अनि हामी सबैको साथ काठमाडौं ग्रुप...
19/01/2026

छ्याज्यालो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏🙏

💐💐जन्मदिनको हार्दिक शुभकामना 💐💐

रमाइलो साझ अनि हामी सबैको साथ काठमाडौं ग्रुपका वरिष्ठ उपाध्यक्ष,कलाकार,गायक एवं राष्ट्रिय अनुसन्धान बिभागमा कार्यरत श्री अजय गुरुङ ज्युको आज परेको जन्मदिनको पावन अवसरमा सुख,शान्ति,सु-स्वास्थ्य,दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

|
.org
https://www.facebook.com/ngolongolsy.org

छ्याज्यलो // फ्योफुल         नमस्कार   🙏🙏🙏🙏🙏🙏  गुरुङ पोशाक को सांस्कृतिक महत्त्व • गुरुङ महिलाको पोशाक पहिचान र एकताको च...
16/01/2026

छ्याज्यलो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏

गुरुङ पोशाक को सांस्कृतिक महत्त्व

• गुरुङ महिलाको पोशाक पहिचान र एकताको चिन्ह हो

• ल्होसार, पर्ब, बिबाह, समारोह जस्ता कार्यक्रममा अनिवार्य जस्तै

• नयाँ पुस्तामा संस्कृति संरक्षणको माध्यम


अरु पनि थपिदै जानुहोस...

तस्बिर सौजन्य : तमुस्यौ ह्युल छौंज धि गुरुङ महिला राष्ट्रिय परिषद्, सिन्धुपाल्चोक, सचिवालय



|
.org
https://www.facebook.com/ngolongolsy.org

शुभ बिहानि सबैमा ।
13/01/2026

शुभ बिहानि सबैमा ।

छ्याज्यलो // फ्योफुल         नमस्कार   🙏🙏🙏🙏🙏🙏  सिन्धुपाल्चोक जिल्ला स्तरिय तमु ल्होसार शुभकामना आदानप्रदान, स्योकैँ तथा ...
13/01/2026

छ्याज्यलो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏

सिन्धुपाल्चोक जिल्ला स्तरिय तमु ल्होसार शुभकामना आदानप्रदान, स्योकैँ तथा बृहत तमु एकता भेटघाट कार्यक्रम २०८२ पौश २७ सम्पन्न...

तमु ह्युल छौंज धि गुरुङ राष्ट्रिय परिषद्, सिन्धुपाल्चोक जिलाद्वारा आयोजित एबम घुम्थाङ तमु समाज कोलबारिको सह-आयोजकमा जिल्ला स्तरिय तमू ल्होसार ‘त ल्हो’ (घोडा वर्ग) आगमनको शुभ अवसरमा तमु (गुरुङ) ल्होसार २०८२ शुभकामना आदानप्रदान, स्योर्क्यै एबम बृहत तमु एकता भेटघाट कार्यक्रम भब्यरुपमा सम्पन्न भएको तस्बिरहरु

तस्बिर सौजन्य : तमु ह्युला सिन्धुपाल्चोक सचिवालय



|
.org
https://www.facebook.com/ngolongolsy.org

छ्याज्यलो // फ्योफुल         नमस्कार   🙏🙏🙏🙏🙏🙏   तमु समाज युएई द्वारा आयोजित तमुहरुको महान पर्ब त ल्हो तमु ल्होसार एबम बृ...
07/01/2026

छ्याज्यलो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏

तमु समाज युएई द्वारा आयोजित तमुहरुको महान पर्ब त ल्हो तमु ल्होसार एबम बृहत भेटघाट स्योर्कै २०८२ कार्यक्रमको तस्बिरहरु

तस्बीर सौजन्य : रमाइलो साझ अनि हामि सबैको साथ (सस्था) ग्रुप काठमाडौं का महिला बिभाग अध्यक्ष-मिना गुरुङ ।



|
.org
https://www.facebook.com/ngolongolsy.org

छ्याज्यलो // फ्योफुल         नमस्कार   🙏🙏🙏🙏🙏🙏बहराइन तमु समाज द्वारा आयोजित तमुहरुको महान पर्ब त ल्हो तमु ल्होसार एबम बृह...
05/01/2026

छ्याज्यलो // फ्योफुल
नमस्कार
🙏🙏🙏🙏🙏🙏

बहराइन तमु समाज द्वारा आयोजित तमुहरुको महान पर्ब त ल्हो तमु ल्होसार एबम बृहत भेटघाट स्योर्कै २०८२ कार्यक्रमको तस्बिरहरु



तस्बीर सौजन्य : रमाइलो साझ अनि हामि सबैको साथ (सस्था) ग्रुप काठमाडौंका कोशाध्यक्ष -सरु लामा गुरुङ ।

|
.org
https://www.facebook.com/ngolongolsy.org

Address

Maharaigunj
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00

Telephone

9851229442

Alerts

Be the first to know and let us send you an email when ngolongolsyo.org posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to ngolongolsyo.org:

Share