04/12/2024
नमस्कार
श्रद्धेय आमा "स्व. श्रीमती लक्ष्मी कुमारी श्रेष्ठ" ज्युको सम्झनामा खुर्कोट स्थिंत अस्पतालमा उहाँको मुर्ति स्थापना गर्न लागेको हुनाले आर्थिक सहयोग प्रदान गर्न ईच्छुक परिवारका सदस्य महानुभावहरूले यथाशिघ्र सम्पर्क गर्न हुन् हार्दिक अनुरोध गर्दछु। आर्थिक सहयोग प्रदान गर्नुहुने महानुभावको नाम मूर्तिमा उल्लेख गरिनेछ।
खिल नारायण श्रेष्ठ
९८४१२६४९४९