10/06/2025
हार्दिक अपिल।
सोलुखुम्बु जिल्ला खुम्बु पासांल्हामु गा पा १ खरिखोला निबासी श्री तेक्चु बुढाथोकी मगर (रमेश बुबा ) को सानो आन्द्रामा क्यान्सर रोग भएको र पिडित हाल काठमाडौँको टिचिङ हस्पिटलमा उपचार गराई रहनु भएको छ।
चिकित्सकको अनुसार तत्काल र निरन्तर उपचार आवश्यक छ, जसका लागि ठूलो आर्थिक खर्च लागिरहेको छ तर पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले यो उपचार खर्च धान्न निकै कठिन भएको छ।
यस गम्भीर परिस्थितिमा, हामी सम्पूर्ण आफन्तजन, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकहरूमाझ सहानुभूति र सहयोगको हार्दिक अनुरोध गर्न चाहन्छौं। तपाईंहरूको सानो सहयोगले हाम्रो बिरामी को जीवन बच्न सक्छ। उहाँको स्वास्थ्य लाभको कामना समेत गर्दछौ ।
सहयोग पठाउने विवरण:
तुल ब बुढाथोकी मगर(छोरा )
बैंक खाता नं.:Nepal investment mega bank (NIMB) 02705050260268
सम्पर्क नम्बर:९७४६३४८३२६(9746348326)
धन्यवाद।
तेक्चु मगर परिवार