Aluminium Fabricators' Association Nepal - ALFAN

Aluminium Fabricators' Association Nepal - ALFAN ALFAN is a registered umbrella organization of Nepalese Aluminium Fabricators. Plz. Contact us for more detail.

SAFETY FIRST. सुरक्षा सामग्रीहरू दुर्घटना पछिको उपचार वा क्षतिपूर्ती भन्दा धेरै सस्ता हुन्छन् । त्यसैले सँधै सुरक्षा साम...
25/08/2026

SAFETY FIRST.

सुरक्षा सामग्रीहरू दुर्घटना पछिको उपचार वा क्षतिपूर्ती भन्दा धेरै सस्ता हुन्छन् । त्यसैले सँधै सुरक्षा सामग्रीहरूको प्रयोग गरौ, सुरक्षित भएर काम गरौँ ।

Training of Energy-Efficient Aluminium Doors, Windows and Structure Glazing. (5th Day) Gandaki Province.
11/01/2026

Training of Energy-Efficient Aluminium Doors, Windows and Structure Glazing. (5th Day) Gandaki Province.

Training of Energy-Efficient Aluminium Doors, Windows and Structure Glazing. (4th Day) Gandaki Province.
10/01/2026

Training of Energy-Efficient Aluminium Doors, Windows and Structure Glazing. (4th Day) Gandaki Province.

Training of Energy-Efficient Aluminium Doors, Windows and Structure Glazing. (3rd Day) Gandaki Province.
09/01/2026

Training of Energy-Efficient Aluminium Doors, Windows and Structure Glazing. (3rd Day) Gandaki Province.

आल्मुनियम व्यवसायीहरुलाई Skill Upgrading तालिमको दोस्रो दिन । BUILDING Energy Efficiency in Nepal (BEEN) Project सँगको स...
31/12/2025

आल्मुनियम व्यवसायीहरुलाई Skill Upgrading तालिमको दोस्रो दिन । BUILDING Energy Efficiency in Nepal (BEEN) Project सँगको सहकार्यमा....

बुटवलमा ALFAN-BEEN Training को पहिलो दिन ।
30/12/2025

बुटवलमा ALFAN-BEEN Training को पहिलो दिन ।

"Energy Efficient Aluminium Doors, Windows & Structural Glazing" को तालिम सम्बन्धि सूचना ! !ALFAN र BEEN project को सहका...
30/12/2025

"Energy Efficient Aluminium Doors, Windows & Structural Glazing" को तालिम सम्बन्धि सूचना ! !

ALFAN र BEEN project को सहकार्यमा अहिले पोखरामा अहिले हुन लागेको "Energy Efficient Aluminium Doors, Windows & Structural Glazing" को तालिममा सहभागि हुन Online आवेदन फाराम संकलन कार्य भैरहेको छ । तथापि हामीले लक्षित गरेको समुह भन्दा बाहिर बाट पनि तीव्र मात्रामा आवेदन फारामहरु प्राप्त भैरहेको हुनाले निम्न बुँदाहरुलाई मध्यनजर गर्दै फाराम भरिदिनु हुन अनुरोध छ ।

• यो तालिम नयाँ आकांक्षीहरूको लागि होइन । पुराना व्यवसायी वा फीटर/फेब्रिकेटरहरूको शीप अभिवृद्धी (Skill Upgrading) को लागि मात्रै हो ।

• यो तालिम विशेषत: गण्डकी प्रदेश लक्षित हो, तथापि स्थायी बसोबास अन्य प्रदेशमा भएर गण्डकी प्रदेशमा व्यवसाय वा काम गरिरहेका फेब्रिकेटरहरूले पनि सहभागि हुन पाउनु हुनेछ भने अन्य प्रदेशका आवेदन फारामहरूलाई दोस्रो प्राथमिकतामा राखिनेछन् ।

• तालिममा सहभागि हुन कम्तिमा २ बर्ष काम गरेको अनुभव हुनु पर्नेछ । यसको लागि काम गरिरहेको कम्पनीको सिफारिस् वा व्यवसायी स्वयं सहभागि हुनु पर्ने भएमा सो को दर्ता प्रमाण-पत्रहरू पेश गर्नु पर्नेछ ।

• आफ्नै व्यवसाय चलाई रहेका फेब्रिकेटर साथै ALFAN का सदस्यहरूलाई "मुख्य ग्राह्यता" का साथ सहभागि गराइनेछ ।

• महिला, आदिवासी, दलीत तथा सिमान्तकृत जनजातिहरूलाई विशेष प्राथमिकता दिइनेछ ।

• तालिम लिन कुनै शुल्क तिर्नु पर्दैन । तालिमको अवधिमा दिउँसोको खानाको व्यवस्थाका साथै उपत्यका बाहिरका सहभागिहरूलाई आवासको व्यवस्था पनि गरीने छ ।

नोट : यो तालिम गण्डकी प्रदेशका व्यवसायी/प्राविधिकहरुको लागि मात्रै लक्षित भएको हुनाले गण्डकी क्षेत्रका सहभागि हुन इच्छूक व्यवसायी/फेब्रिकेटरहरूले मात्र फर्म भरीदिनु होला ।

https://forms.gle/FigrKjhvjFUxLhVT9

संपूर्ण बुटवल तथा लुम्बिनी प्रदेश क्षेत्रका आल्मुनियम व्यवसायी साथीहरुको हीतलाई ध्यानमा राख्दै आल्मुनियम व्यवसायी संघ ने...
26/12/2025

संपूर्ण बुटवल तथा लुम्बिनी प्रदेश क्षेत्रका आल्मुनियम व्यवसायी साथीहरुको हीतलाई ध्यानमा राख्दै आल्मुनियम व्यवसायी संघ नेपाल (ALFAN) ले BUILDING Energy Efficient Nepal (BEEN) Project सँगको सहकार्यमा 5 दिने Energy Efficient Aluminium Doors, Windows & Structural Glazing" को बारेमा तालिम राखेको छ । यो तालिममा सहभागि हुन चाहने आल्मुनियम व्यवसायी वा अनुभवी प्राविधिकहरुले (कम्पनीको सिफारीसमा) आफ्नो शीप बिकासको निमित्त सहभागि हुन चाहनु भएमा 2082 पौष 12 गते सम्ममा यो Online Form भरेर Submit गरिदिनु हुन अनुरोध छ ।

तालिममा सहभागि हुनका लागि आवश्यक योग्यता :
1. कम्तिमा 2 बर्षको कामको अनुभव वा व्यवसायिक अनुभव
2. नेपाली र सामान्य अंग्रेजी लेख-पढ गर्न सक्ने
3. महिलाहरुलाई विशेष ग्राह्यता
4. पूर्ण रुपले 5 दिन सम्म समय दिन सक्ने

तालिम हुने स्थान : HOTEL DA FLAMINGO, योगीकुटी, बुटवल

तालिम हुने मिति : 2082 पौष 15 देखि 19 सम्म

समय : बिहान 9 बजे देखि 5 बजे सम्म

(बुटवल भन्दा बाहिर बाट आउने सहभागिहरुको लागि तालिम अवधीभरको लागि खाने-बस्ने व्यवस्था समेत गरिनेछ ।)

अनलाइन फारम : 👇🏼👇🏼👇🏼

https://forms.gle/3gWWtKP5CVN9X65Y7

Address

Aluminium Fabricators' Association Nepal (ALFAN), Bhadra Binayak Marg, New Baneshwor
Kathmandu
44600

Opening Hours

Monday 11:00 - 18:00
Tuesday 11:00 - 18:00
Wednesday 11:00 - 18:00
Thursday 11:00 - 18:00
Friday 11:00 - 18:00
Sunday 11:00 - 18:00

Telephone

+977-15172067

Alerts

Be the first to know and let us send you an email when Aluminium Fabricators' Association Nepal - ALFAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Aluminium Fabricators' Association Nepal - ALFAN:

Shortcuts

Share