11/08/2026
Celebrating Gathamugah — a vibrant tradition of the Kathmandu Valley that symbolizes the triumph of good over evil, community spirit, and the preservation of our rich cultural heritage.
गठामुगः, नेवा: समुदायको मौलिक संस्कृति र परम्परासँग जोडिएको महत्वपूर्ण पर्व हो। यस अवसरले खराब शक्तिमाथि असल शक्तिको विजयसँगै समुदायको एकता, सद्भाव र हाम्रो अमूल्य सम्पदाको संरक्षणको सन्देश दिन्छ।
Let us cherish, celebrate, and pass on our traditions and cultural heritage to the generations to come. ❤️
गठामुगः चहे या भिन्तुना! 🙏🔔