Rajbanshi Samaj Bikash Samiti, Kathmandu

Rajbanshi Samaj Bikash Samiti, Kathmandu राजवंशी समाज विकास समिति, काठमाण्डौं

प्राकृतिक विपद्पीडित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना 🙏
26/08/2026

प्राकृतिक विपद्पीडित सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना 🙏

26/08/2026

धन्यबाद माननीय प्रकाश पाठक ज्यू 🙏🙏

24/08/2026

धन्यबाद माननीय सन्तोष राजवंशी ज्यू 🙏🙏

23/08/2026

आर्थिक सहयोगका लागि हार्दिक अपिल

जापानको फुकुओकामा अध्ययनरत झापा जिल्ला भद्रपुर नगरपालिका–७, अन्जनी मोड निवासी बुवा आसिन राजवंशी र आमा सुमित्रा राजवंशीकी २५ वर्षीया छोरी लक्ष्मी राजवंशीको दुःखद एवं शंकास्पद मृत्युबाट राजवंशी समाज विकास समिति केन्द्रीय कार्यसमिति अत्यन्त मर्माहत भएको छ।

लक्ष्मीको शव नेपाल ल्याई परिवारसम्म पुर्‍याउने तथा आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा परिवारलाई आर्थिक समस्या परेको हुँदा यस दुःखद घडीमा राजवंशी समाज विकास समिति केन्द्रीय कार्यसमितिको सहकार्य तथा समन्वयमा सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।

मानवीय संवेदना, सामाजिक उत्तरदायित्व तथा सहयोगी भावनाका साथ देश–विदेशमा रहनुभएका सम्पूर्ण राजवंशी समुदाय, शुभेच्छुक, सामाजिक अभियन्ता, संघ–संस्था तथा मनकारी महानुभावहरूमा आफ्नो सामर्थ्यअनुसार सक्दो आर्थिक सहयोग गरिदिन हार्दिक अपिल गर्दछौँ।

तपाईंको सानो सहयोगले पनि शोकमा डुबेको परिवारलाई ठूलो राहत पुग्नेछ। आर्थिक सहयोगका लागि तलको क्यूआर कोड स्क्यान गरी सहयोग गर्न सक्नुहुनेछ।

सम्पर्क :
बुवा आसिन राजवंशी — ९७६७५५७६३९
आमा सुमित्रा राजवंशी — ९७०२४७४११०
भद्रपुर नगरपालिका–७, झापा
सहजताको लागि :
कमल प्रसाद राजवंशी , केन्द्रिय अध्यक्ष, फोन नं. ९८४२६८६४७४ ( झापा)
चकचकी राजवंशी, केन्द्रिय उपाध्यक्ष, फोन नं. ९८०४९०६८०८ (काठमाडौं)
डा.एन.एल राजवंशी केन्द्रिय उपाध्यक्ष, फोन नं. ९८४२०४८८८४ ( सुनसरी)
राज कुमार राजवंशी ( राजासाहेव) महासचिव, फो नं. ९८५२०२८४८४ (मोरङ्ग)
राजवंशी समाज विकास समिति
केन्द्रीय कार्यसमिति

🙏 लक्ष्मी राजवंशीकी आमाको QR 🙏लक्ष्मी राजवंशीको परिवारलाई आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले तल दिइएको उनकी आमाको QR...
23/08/2026

🙏 लक्ष्मी राजवंशीकी आमाको QR 🙏
लक्ष्मी राजवंशीको परिवारलाई आर्थिक सहयोग गर्न इच्छुक महानुभावहरूले तल दिइएको उनकी आमाको QR मार्फत आफ्नो सक्दो सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ। 🙏
सानो सहयोगले पनि परिवारलाई ठूलो राहत मिल्न सक्छ।
सहयोग गरौँ, साथ दिऔँ। 🙏
Justice for Laxmi Rajbanshi ⚖️

23/08/2026

जापानत् ज्यान गुमाल स्व. लक्ष्मी राजवंशीर् न्यायर् बादे हामा सक्दो प्रयास कर्ते छि । सत्य आर न्यायर माग करिचि 🇳🇵⚖️

परराष्ट्र समितिर् सदस्य माननीय सांसद सन्तोष राजवंशीज्यू समक्ष जापानत् हुवाल लक्ष्मी राजवंशीर हत्यार विषयत् गम्भीर ध्याना...
23/08/2026

परराष्ट्र समितिर् सदस्य माननीय सांसद सन्तोष राजवंशीज्यू समक्ष जापानत् हुवाल लक्ष्मी राजवंशीर हत्यार विषयत् गम्भीर ध्यानाकर्षण कराते, राज्यसे विशेष पहल आर आवश्यक कूटनीतिक कदमेर बारे आग्रहसहित विविध समसामयिक विषयत् महत्वपूर्ण छलफल कराल गेल ।

हार्दिक श्रद्धान्जली
20/08/2026

हार्दिक श्रद्धान्जली

🌿 A Month of Unity, Culture & Community Engagement 🌿This month has been a remarkable journey for Rajbanshi Samaj Bikas S...
16/08/2026

🌿 A Month of Unity, Culture & Community Engagement 🌿

This month has been a remarkable journey for Rajbanshi Samaj Bikas Samiti, Kathmandu, filled with culture, unity, meaningful dialogue and wider community engagement.

🇳🇵 Adiwasi Diwas 2026 | Cultural presentation at Khullamanch before 20,000+ people
🚩 Jay Rajbanshi Rally | 100+ Rajbanshi participants standing together
🎭 FONIJ Cultural Program | Proudly showcasing our traditional heritage
🤝 Koch Rajbanshi Dialogue | Meaningful exchange with Raju Barman and the Indian delegation on unity, heritage and cultural cooperation
🌏 Community Engagement | Connecting with communities and groups sharing common values
🏛️ Broader Networking | Engaging with diplomatic, political, social, media and community stakeholders

From preserving our roots to building stronger connections, every interaction is a step toward a more united, aware and empowered Rajbanshi community.

Our culture is our identity.
Our unity is our strength.
Our heritage is our responsibility. ❤️

जय राजवंशी | जय एकता | जय संस्कृति 🙏

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rajbanshi Samaj Bikash Samiti, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share