05/09/2026
अमेरिकामा बस्ने सुजन र सुनिताका छोरा अन्सोको जन्मदिनको अवसरमा मदर नेपाल चाइल्ड होममा निराश्रित बालबालिकाहरूलाई खाजा वितरण गरी अत्यन्तै मार्मिक र सम्झनायोग्य ढङ्गले आफ्नो जन्मदिन 🎂मनाउनुभएको छ जसले न केवल आफ्नो सन्तानको जन्मदिनलाई अरूको जीवनमा मिठास थप्ने पुण्यमय क्षणमा परिणत गरेको छ परदेशमा बसे पनि आफ्नो माटो र समाजप्रतिको गहिरो ममता र कर्तव्यबोध कहिल्यै नघट्ने सन्दासमेत प्रवाहित गरेको छ यो सानो कदमले अन्सोको भविष्यलाई संवेदनशील र परोपकारी संस्कारले भरिपूर्ण बनाउनेछ भन्नेमा हामी सबै विश्वस्त छौँ।🎂🙏🥳
Shilling Ghale 🙏