31/01/2024
यस लालबहादुर मेमोरियल फाउण्डेशनले स्थापना कालदेखि अनाथ, गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रदान गर्दै आएको शैक्षिक सहयोग गोरखा बारपाक सुलिकोट निवासी श्री हिमालय मा. वि . सौरपानीमा कक्षा ७ मा अध्ययनरत सरिता मगरलाई यस शैक्षिक सत्रका लागि पनि प्रदान गरियो । नानीको उज्ज्वल भविष्यको कामना गर्दछौँ ।