20/02/2026
“राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टी नेपालका सम्पूर्ण प्रतिनिधिसभा उम्मेदवारहरूलाई चुनाव चिन्ह ‘जाँतो (चकिया)’ छापमा मतदान गरी भारी मतले विजयी गराइदिनुहुन सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक अनुरोध गर्दछौं।”
#राष्ट्रिय_मुक्ति_पार्टि_नेपाल