29/06/2026
दही चिउरा खानु भयो त?
आज २०८३ असार १५ ,धान दिवस , दही चिउरा खाने दिन।
सम्पुर्ण नेपालीहरुमा धान दिवश तथा असार १५ अर्थात दहि चिउरा खाने दिनको अवसरमा धेरै धेरै शुभकामना कामना ब्यक्त गर्न चाहन्छु। हाम्रो आजको दिन।
- स्वेफ नेपाल घर परिवार