24/08/2026
कथाहरू हाम्रा अनुभव, समुदाय र वास्तविकताबाट निर्माण हुन्छन्।तर ती कथाहरू हाम्रा दैनिक जीवनका सरल तर प्रायः ओझेलमा पर्ने पक्षहरूबाट जन्मिन्छन्।
फोहोरमैला व्यवस्थापन केवल सफाइको विषय होइन-यो हाम्रो स्वास्थ्य, वातावरण, समुदाय र सबैको समान सहभागितासँग जोडिएको विषय हो। अझ महत्वपूर्ण कुरा, यसको प्रभाव र जिम्मेवारी महिला, पुरुष तथा विभिन्न समुदायमा समान हुँदैन। त्यसैले फोहोरमैला व्यवस्थापनमा लैङ्गिक मूलप्रवाहीकरण (Gender Mainstreaming) लाई केन्द्रमा राख्दै, सबैको आवाज र भूमिकालाई समेटेर दिगो परिवर्तनतर्फ अघि बढ्नु आवश्यक छ।
यिनै सरल तर महत्वपूर्ण कथाहरूलाई उजागर गर्दै हामी थप नयाँ कथाहरूसहित चाँडै आउँदैछौँ। Stay tuned!
The Basel, Rotterdam and Stockholm Conventions GRID-Arendal Creasion Nepal