Mangala Devi Singh Foundation

Mangala Devi Singh Foundation Mangala Devi Singh Foundation ( MDSF) is an independent , non partisan institution

First Lady leader Mangala Devi singh 6th Nepal Bridal Makeup Competition”  सफलतापूर्वक सम्पन्न भएको छ। सौन्दर्य कला, सिर...
19/05/2026

First Lady leader Mangala Devi singh 6th Nepal Bridal Makeup Competition” सफलतापूर्वक सम्पन्न भएको छ।
सौन्दर्य कला, सिर्जनशीलता र प्रतिभाको उत्कृष्ट संगम बनेको यस प्रतियोगिताले नेपाली ब्यूटी क्षेत्रलाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।

मातातीर्थ औँसीको हार्दिक शुभकामना 🙏🌼
16/04/2026

मातातीर्थ औँसीको हार्दिक शुभकामना 🙏🌼

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸

अन्तर्राष्ट्रिय नारी दिबसको शुभकामना HappY women DaY 🙏❤️❤️
08/03/2026

अन्तर्राष्ट्रिय नारी दिबसको शुभकामना
HappY women DaY 🙏❤️❤️

Happy Sonam Lhosar ❤️
19/01/2026

Happy Sonam Lhosar ❤️

माघे संक्रान्ति २०८२ को सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं ।
14/01/2026

माघे संक्रान्ति २०८२ को सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं ।

11/11/2025

स्मारिका प्रकाशन सम्बन्धमा ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष,मंगलादेवी सिंहको २९ ओैं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम 🙏🙏
26/08/2025

नेपाल महिला संघकी संस्थापक अध्यक्ष,मंगलादेवी सिंहको २९ ओैं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम 🙏🙏

काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वरका स्थानीय महिलाहरूकाे सीप विकास र आयआर्जन वृद्धिका लागि मंगलादेवी सिंह फाउन्डेस...
25/06/2025

काठमाडौं महानगरपालिका वडा नं १० बानेश्वरका स्थानीय महिलाहरूकाे सीप विकास र आयआर्जन वृद्धिका लागि मंगलादेवी सिंह फाउन्डेसनले १० दिने अचार बनाउने तालिम समापन समाराेह ।

तालिक प्रदायक संस्था -
मंगला देवी सिंह फाउण्डेसन

आयाेजक-
बागमती प्रदेश सरकार,
उद्योग तथा वाणिज्य कार्यालय

12/06/2025

जहानिया राणा सासन तथा एक तन्त्रिय पञ्चायती सासन विरोधी प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको तत्कालिन समयमा महिलालाई सिक्षाको हक दिलाउन र मतदानको अधिकार दिलाउन सफल अग्रणी महीला नेतृ मंगला देवी सिंहको त्याग र योगदानको वारेमा आफ्नो भनाई राख्नुहुदै कल्याणी रिजालज्यू

Address

Kathmandu
44600

Telephone

+9779745956050

Website

Alerts

Be the first to know and let us send you an email when Mangala Devi Singh Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Mangala Devi Singh Foundation:

Share