Blood On Request- Nepal

Blood On Request- Nepal रक्तदान जीवनदान

26/08/2026

यो समयमा नजिक भएको साथीभाइहरुले हातेमालो गर्दिनुहोला रगतको एकदम आवश्यक पर्छ सम्पूर्ण नजिक भएको साथीभाइ तैयारि अवस्थामा बस्दिनुहोला 🙏😥

26/08/2026

सचेत रहौँ !

बाढीपहिरोको जोखिम बढिरहेको अवस्थामा सबैजना सुरक्षित र सचेत रहौँ।
अनावश्यक रूपमा जोखिमपूर्ण स्थानतर्फ नजानुहोस्, नदी तथा खोलाको आसपासमा विशेष सावधानी अपनाउनुहोस् र स्थानीय प्रशासन तथा सम्बन्धित निकायको सूचनालाई ध्यानपूर्वक पालना गर्नुहोस्।

सावधानी अपनाऔँ, सुरक्षित रहौँ।
आफू पनि बचौँ, अरूलाई पनि बचाऔँ।

26/08/2026
26/08/2026

Emergency Helpline numbers:
APF: 1114
Nepal Police: 100
Ambulance: 102
DEOC: 1234
Asst. CDO Rasuwa : 9851164422
Rasuwa Police: 9851254960
Asst. CDO Nuwakot: 9851248777
Nuwakot Police: 9851282380
CDO Dhading: 9851247777
Dhading Police: 9851229860
Asst. CDO Chitwan: 9855088891
Chitwan Police: 9855013999

26/08/2026

EMERGENCY ALERT
त्रिशुली नदि मा आएको बिपत को कारण - काठमाडौ लगायत नजिक को जिल्ला हरु मा रक्त अभाव हुने संभावना एक्दम बढी छ । त्यहि कारण ले रक्तदाता साथी हरु मा बिनर्म अनुरोध - अहिले भै रहेको बिपत को घडी मा रक्तदान गर्न तयारी अवस्था मा रहनु होला तथा काठमाडौ मा रहनु भएका रक्तदाता हरु ले आफ्नो रक्त समुह (Blood Group ), सम्पर्क नम्बर ( Contact number ) तथा ठेगाना (Address ) कमेन्ट गर्नु होला ।

जो जहाँ पनि हुनु हुन्छ , त्रिशुली नदि कि ओर पर बस्ने बासिन्दाले सतर्कता अप्नाइ आफ्नो ज्यान को सुरक्षा गर्न बिनम्र अनुरोध गर्दछौ ।

धन्यवाद

Blood On Request- Nepal (BORN) family

29/11/2025
29/11/2025

Celebrating my 8th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

प्रिय सदस्यहरु,हाम्रो BLOOD ON REQUEST NEPAL (BORN) समूहले विभिन्न अस्पताल र रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको समयमा यह...
05/09/2025

प्रिय सदस्यहरु,
हाम्रो BLOOD ON REQUEST NEPAL (BORN) समूहले विभिन्न अस्पताल र रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको समयमा यहाँहरूकै सहयोगमा रगत व्यवस्थापन गर्दै आएको छ।

तर नेपालमा फेसबुक बन्द हुने निर्णयका कारण अब रगत व्यवस्थापनमा कठिनाइ आउन सक्छ। यस्तो अवस्थामा पनि रगत अभाव न्यूनीकरण गर्ने हाम्रो अभियानलाई निरन्तरता दिन हामीले Viber Group सञ्चालन गरेका छौं।

👉 कृपया सबैजनाले हाम्रो Viber Group मा Join भई सहयोग गर्न अनुरोध गर्दछौं।

👉 तपाईंको सानो सहयोगले कसैको जीवन बच्न सक्छ।

"रक्तदान गरौं, जीवन बचाऔं"

धन्यवाद 🌹

रक्तदान जिबनदान - DONATE BLOOD SAVE LIFE

10/07/2025

अनि रक्तदान गर्नुभयो त?
तपाईको Blood Group कुन हो??

🚨 विनम्र अनुरोध!!!🙏🙏🙏    सिभिल हस्पिटलमा क्यान्सरको उपचार पश्चात् हाल थप उपचारको क्रममा रहनुभएका बिरामीलाई निरन्तर रगतको...
12/06/2025

🚨
विनम्र अनुरोध!!!🙏🙏🙏

सिभिल हस्पिटलमा क्यान्सरको उपचार पश्चात् हाल थप उपचारको क्रममा रहनुभएका बिरामीलाई निरन्तर रगतको आवश्यकता परिरहेको हुँदा, इच्छुक सम्पूर्ण महानुभाव हरूलाई शीघ्र सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

रक्तसमुह: ए पोजेटिभ
अस्पताल: हिमाल हस्पिटल, काठमाडौं
मिति: २०८२/०२/२९
बिरामी: शिशम थापा
उमेर: २४ वर्ष

सम्पर्क:
राजन थापा (दाई)
985-1186821

वा हामीलाई इन्बक्स गर्नुहोला🙏🇳🇵

Address

Kathmandu

Telephone

+9779865011346

Website

Alerts

Be the first to know and let us send you an email when Blood On Request- Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Blood On Request- Nepal:

Shortcuts

Share