28/06/2026
धमीराको समस्या छ? अब चिन्ता लिनु पर्दैन।
वर्षौंको अनुसन्धान, अनुभव र वैज्ञानिक अध्ययनका आधारमा हामी धमिराको सही पहिचान, निरीक्षण तथा प्रभावकारी नियन्त्रण सेवा प्रदान गर्दै आएका छौं।
धमीराले घर, कार्यालय, काठका फर्निचर तथा अन्य संरचनामा ठूलो क्षति पुर्याउन सक्छ। समयमै परीक्षण र उचित समाधान नै यसको उत्तम उपाय हो।
✅ वैज्ञानिक दीमक निरीक्षण
✅ धमीराको सही पहिचान
✅ विशेषज्ञ परामर्श
✅ प्रभावकारी नियन्त्रण तथा व्यवस्थापन