19/08/2026
New Blog: असल शासनबाट विश्वसनीय शासनतर्फको यात्रा : नागरिक विश्वास अभिवृद्धि गर्ने आधार
संस्था, कानुन र प्रणाली बलियो हुनु मात्रै पर्याप्त छ?
नागरिकले ती संस्थामाथि विश्वास गर्न सकेनन् भने शासन कति सफल मान्ने?
अबको बहस: असल शासनबाट विश्वसनीय शासनतर्फ।
तपाईंको विचारमा नागरिक विश्वास बढाउन सबैभन्दा पहिले के बदलिनुपर्छ?
Read the full blog here:
#नागरिकविश्वास
Author: Dipesh Ghimire परिचय एक्काइसौँ शताब्दीको शासकीय बहसमा असल शासन लामो समयदेखि एक प्रमुख अवधारणाको रूपमा रहँदै आएको छ । प.....