17/09/2026
As part of the first phase of our flood disaster relief project, Sowers Action Nepal will distribute 2,500 sets of essential bedding supplies to flood-affected families in Bidur Municipality, Nuwakot, and Dhading District.
Each bedding set will include one double-size quilt and one coir mattress, providing families with basic sleeping and bedding support as they recover from the impact of the recent floods.
बाढी विपद् राहत परियोजनाको पहिलो चरणअन्तर्गत, सोवर्स एक्सन नेपालले नुवाकोटको विदुर नगरपालिका र धादिङ जिल्लाका बाढी प्रभावित परिवारहरूलाई २,५०० सेट आवश्यक ओछ्यान सामग्री वितरण गर्नेछ। प्रत्येक सेटमा एउटा डबल साइजको क्विल्ट (ओढ्ने सिरक) र एउटा कोयरको गद्दा समावेश हुनेछ। यस सहयोगले हालैको बाढीबाट प्रभावित परिवारहरूलाई पुनःस्थापनाको क्रममा आधारभूत सुत्ने तथा ओछ्यानसम्बन्धी आवश्यक सहयोग र सुविधा प्रदान गर्नेछ। ❤️
[Official] 苗圃行動 Sowers Action
Pasang Wandi Sherpa