Pashupati Budda Campaign

Pashupati Budda Campaign Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati Budda Campaign, Community Organization, Pashupati, Kathmandu.

14/09/2026
वहुधार्मिक पशुपति क्षेत्र 1. शिखको गुरूद्वार2. जैनको मन्दिर 3. बौद्धको विहार 4. हिन्दुको शिव
14/08/2026

वहुधार्मिक पशुपति क्षेत्र
1. शिखको गुरूद्वार
2. जैनको मन्दिर
3. बौद्धको विहार
4. हिन्दुको शिव

12/08/2026

बौद्ध विहारमा
हिन्दु गणेशको अतिक्रमण

बुद्धको पाऊॅ (खुट्टा) काटनुको रहश्य …………गोदवारी सेन्टजेभियर्स स्कूल भन्दा अलिक माथी “ गोदावारी भवानी नौधारा मन्दीर” भित्...
08/12/2025

बुद्धको पाऊॅ (खुट्टा)
काटनुको रहश्य …………

गोदवारी सेन्टजेभियर्स स्कूल भन्दा अलिक माथी “ गोदावारी भवानी नौधारा मन्दीर” भित्र पित्तलको देवी देवताको मूर्तीहरू राखेको ठीक पछाडी पट्टी तामाको पाताले बेरेको श्रीखण्डको रूखको फेदमा टाउॅंको र शरिर काटिएको रहश्यमय बुद्धको खुट्टा (पाऊॅं) ढोकामा चांबी लगाएर लुकाएर राखेको छ ।

पूजारीसंग अनुरोध गरेर चांबी खोली मागे सो बुद्धको पाऊॅं देख्न सकिन्छ ।

किम्बदन्ती अनुसार परपूर्वकालमा गुरूपद्मसंभव भारतबाट तिब्बत जाने क्रममा ध्यान गर्न गोदवारी जंगलमा पुगेका थिए । त्यहां पानी थिएन र पानीको हाहाकार देखेर गुरूपद्मसंभवले तान्त्रिशक शक्ति प्रयोग गरेर गोदवारी कुण्ड र नौधारामा जमिनबाट पानी निकाले र सोही स्थानमा बुद्धका मूर्तिहरू प्रतिस्थापन गरेर ध्यान र पूजा गरेर केही समय बसेका थिए ।

त्रिरत्न शरण बौद्ध ग्रन्थमा उलेख भए अनुसार श्रीखण्डको रूखबाट बोधिसत्व करूणमय उत्पन्न भएको र गुरूपद्मसंभव ध्यान गरेको पवित्र तिर्थस्थल भएकोले गर्दा बौद्धमार्गीहरू सो स्थानमा तिर्थ गर्न जाने गर्द थिए ।

समयकालन्तरमा बुद्ध तिर्थस्थलहरू माथी हिन्दु अतिक्रमण बढने क्रममा सो स्थानमा राखेका श्रीखण्डको रूख नष्ट र बुद्धको मूर्तीका टांउको र शरिर काटेर खुट्टा मात्रै बांकी रहन गएको किम्बन्दती छ

Address

Pashupati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati Budda Campaign posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share