17/12/2025
Tsum Welfare Committee has received a brand new Electric Coffin as a donation from Nepal Buddha Dharma Sangh, Swoyambhu.
स्वयंभु अवस्थित नेपाल बुद्ध् धर्म संघद्वारा दान स्वरूप प्रदान गरिएकाे एउटा नयाँ विद्धुतीय लाश राख्नने बाकस (कफिन) यस चुम कल्यण समितिलार्इ सहयाेग स्वरूप प्राप्त भएकाे छ ।