Progressive Forum of Foreign Employment Association Nepal

Progressive Forum of Foreign Employment Association Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Progressive Forum of Foreign Employment Association Nepal, Community Organization, Gaushala, 8, Pingalasthan, Kathmandu.

आज प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च,  नेपालका अध्यक्ष जनक रावलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले श्रम,  रोजगार ...
30/04/2025

आज प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मन्च, नेपालका अध्यक्ष जनक रावलको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननिय मन्त्री सरत सिंह भण्डारीज्यू लाई भेट गरि वाध्यकारी १०० सङ्ख्या को पूर्णकालिन अन्त्यका लागि खेल्नुभएको भूमिका प्रति धन्यवाद दिनुका साथै हाल मलेशिया मुलुकको श्रम आप्रवासनमा आम चर्चामा रहेको एकाधिकार , FEMIS प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्नुपर्ने, मागपत्र प्रमाणिकरण सहजिकरण गर्नुपर्ने, शेवा शुल्क व्यवस्थापन गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण पत्र बुझायो । प्रतिनिधिमण्डल मा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारी, मन्चका बरिष्ठ उपाध्यक्ष डिक बहादुर खत्री (कुमार) महासचिव मिलन कट्टेल , सचिब मदन पौडेल , कोषाध्यक्ष शिबहरी मैनाली , रोहन पौडेल ,
सुक बहादुर लामा (बसन्त )लगायतको उपस्थिति थियो ।

Address

Gaushala, 8, Pingalasthan
Kathmandu
0000

Opening Hours

Monday 10:15 - 17:15
Tuesday 10:15 - 17:15
Wednesday 10:15 - 17:15
Thursday 10:15 - 17:15
Friday 10:15 - 17:15
Saturday 10:15 - 17:15
Sunday 10:15 - 17:15

Alerts

Be the first to know and let us send you an email when Progressive Forum of Foreign Employment Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share