Future Hope Nepal

Future Hope Nepal Social work / Orphanage Home Completely social welfare organization dedicated to serving Orphans, the needy, Street kids. we need your support

and all who need our assistance for living, study and further growth. We love the kids and we think Kids are the Pillar of the Nation so we are trying to make the strong pillar somehow.

फ्युचर होप नेपालकी कानुनी विमर्श दाता तथा फ्युचर होप नेपाल बाल गृह लाई हरेक विषम परिस्थिति मा कर्तब्यनिष्ठा पुर्वक साथ स...
07/01/2026

फ्युचर होप नेपालकी कानुनी विमर्श दाता तथा फ्युचर होप नेपाल बाल गृह लाई हरेक विषम परिस्थिति मा कर्तब्यनिष्ठा पुर्वक साथ सहयोग गर्दै आउनु भएकी यस संस्थाकी सल्लाहकार गौरी मैनाली ज्यु लाई आज पर्न गएको शुभ जन्म दिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना । तपाईं को साथ सहयोग प्रती फ्युचर होप नेपाल सँधै आभारी रहने छ। भगवान पशुपतिनाथ ले तपाईं लगायत तपाईको सम्पुर्ण परिवारको रक्षा गरून्🙏🙏💐🥀🎋🎊🎉✨
Happy birthday Gauri Mainalii Ma'am

यस फ्युचर होप नेपालका अभिभावक आदरणीय बुवा प्रमोद कुमार पौडेल तथा आमा उमा पौडेल ज्युले  स्व. दिदी प्रभा पौडेल ज्युको आत्म...
29/10/2025

यस फ्युचर होप नेपालका अभिभावक आदरणीय बुवा प्रमोद कुमार पौडेल तथा आमा उमा पौडेल ज्युले स्व. दिदी प्रभा पौडेल ज्युको आत्मा शान्तीको कामना सहित यस फ्युचर होप नेपाल बाल आश्रममा रहेका नानीहरु लाई विशेष भोजन सेवा सहयोग गर्नु भएको छ।
स्व. प्रभा पौडेल ज्यु को आत्मा ले सत्गती प्राप्त गरी मृत आत्मा को बैकुण्ठ धाममा वास होस भनी ईश्वर सँग प्रार्थना गर्दछौ।
यस सहयोगका लागी बुवा प्रमोद कुमार पौडेल तथा आमा उमा पौडेल , प्रिती शर्मा पौडेल ज्यु लगायत वहाँ को सम्पुर्ण परिवार लाई हृदय देखी नै धेरै धेरै धन्यवाद दिन चाहान्छौ। यहाँहरुका दानी हातहरु यसरी नै दिन दु:खी को सेवामा अगाडी बढिरहुन ।
भगवान पशुपतिनाथ ले रक्षा गरुन, श्रीमन नारायण 🙏🙏

काठमाण्डौं निवासी जोयना लिम्बु ज्यु ले आफ्नो शुभ जन्मदिनको उपलक्ष्य मा यस फ्युचर होप नेपाल बाल गृहमा रहेका नानीहरु लाई ब...
28/09/2025

काठमाण्डौं निवासी जोयना लिम्बु ज्यु ले आफ्नो शुभ जन्मदिनको उपलक्ष्य मा यस फ्युचर होप नेपाल बाल गृहमा रहेका नानीहरु लाई बिहानको भोजन सेवा सहयोग गर्नु भएको छ।
जोयना लिम्बु ज्यु लाई सु-स्वास्थ्य दिर्घायुको कामना सहित जन्मदिन को धेरै धेरै शुभकामना । यस सहयोगका लागी हजुर लगायत हजुरको सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।
हजुर का सहयोगी हातहरु यसरीनै दिन दु:खीको सेवामा अगाडी बढिरहुन।
भगवान पशुपतिनाथ ले सबैको रक्षा गरुन🙏🙏🙏

काठमाण्डौं काँडाघारी निवासी आदरणीय बुवा हरिभक्त न्यौपाने  ज्यु ले आफ्नो शुभ जन्मदिनको उपलक्ष्य मा यस फ्युचर होप नेपाल बा...
27/09/2025

काठमाण्डौं काँडाघारी निवासी आदरणीय बुवा हरिभक्त न्यौपाने ज्यु ले आफ्नो शुभ जन्मदिनको उपलक्ष्य मा यस फ्युचर होप नेपाल बाल गृहमा रहेका नानीहरु लाई स्कुल ब्याग तथा केही खानेकुराहरु बितरण गरी केक काटेर रमाईलो गराई दिनु भएको छ।
हरिभक्त न्यौपाने ज्यु लाई सु-स्वास्थ्य दिर्घायुको कामना सहित जन्मदिन को धेरै धेरै शुभकामना । यस सहयोगका लागी हजुर लगायत हजुरको सम्पुर्ण परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ । हजुर का सहयोगी हातहरु यसरीनै दिन दु:खीको सेवामा अगाडी बढिरहुन।
भगवान पशुपतिनाथ ले सबैको रक्षा गरुन🙏🙏🙏

चर्चित टेली चलचित्र बुहारी मार्फत आफ्नो अभिनयको माध्यमले सम्पुर्ण नेपाली कलाप्रेमी दर्शकहरु को मन मस्तिष्कमा बस्न सफल चर...
13/09/2025

चर्चित टेली चलचित्र बुहारी मार्फत आफ्नो अभिनयको माध्यमले सम्पुर्ण नेपाली कलाप्रेमी दर्शकहरु को मन मस्तिष्कमा बस्न सफल चर्चित कलाकार अनिता वैजु( कमला) ज्युले आफ्नो शुभ जन्मदिन को अवसरमा यस फ्युचर होप नेपाल बाल आश्रममा रहेका बालबालीकाहरु लाई विशेष भोजन सेवा गराउनुका साथै आश्रममा अत्ति आवश्यक खाद्धान्न सामाग्री सेवा सहयोग गर्नु भएको छ । अनिता वैजु( कमला) ज्यु लाई सु स्वास्थ्य दिर्घायु को कामना सहित जन्मदिन को धेरै धेरै शुभकामना दिन चाहान्छौ । वहाँको अभिनय यात्रा अझै उजागर होस यसैगरी दिन दु:खी को सेवामा वहाँका हातहरु अग्रसर भैरहुन भनी ईश्वर सँग प्रार्थना गर्दछौ।यस सहयोगको लागी वहाँ लगायत वहाँको सम्पुर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ।
भगवान पशुपतीनाथले सबैको कल्याण गरुन 🙏🙏🙏

अष्ट्रेलिया निवासी समुन्द्र सापकोटा ज्यूले आफ्नो शुभ जन्मदिनको अवसर पारी यस फ्यूचर होप नेपाल बालगृहमा रहेका नानी बाबुहरु...
07/09/2025

अष्ट्रेलिया निवासी समुन्द्र सापकोटा ज्यूले आफ्नो शुभ जन्मदिनको अवसर पारी यस फ्यूचर होप नेपाल बालगृहमा रहेका नानी बाबुहरुलाई मिठो भोजनको लागि १३५१८ रुपैयाँ सहयोग गर्नु भएको छ।
समुन्द्र सापकोटा ज्युलाई सु स्वास्थ्य र दीर्घायु सहित जन्म दिनको धेरै धेरै शुभकामना। यस सहयोगका लागि समुन्द्र सापकोटा ज्यू र वहाँको सम्पूर्ण परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।
हजुरको सहयोगी हातहरू यसरी नै दिन दुःखीका लागि अगाडि बढिरहुन।
भगवान पशुपतिनाथले रक्षा गरुन।🙏🙏🙏

Newzealand मा बस्दै आउनु भएका यस फ्युचर होप नेपाल का शुभ चिन्तक बिश्वराज दाहाल र प्रमिला ढकाल ज्यु ले फ्युचर होप नेपाल ब...
02/06/2025

Newzealand मा बस्दै आउनु भएका यस फ्युचर होप नेपाल का शुभ चिन्तक बिश्वराज दाहाल र प्रमिला ढकाल ज्यु ले फ्युचर होप नेपाल बाल गृह दैनिक सञ्चालन मा केही सहयोग पुगोस भनेर हामीलाई नगद रु.२०,०००/- सेवा सहयोग गर्नु भएको छ।
यस सहयोगका लागी बिश्वराज दाहाल र प्रमिला ढकाल ज्यु लाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ। तपाईहरुको प्रदेशको बसाई सार्थक रहोस यसरी नै दिन दु:खीको सेवामा मन लागी रहोस ।
भगवान पशुपतिनाथ ले रक्षा गरुन🙏🙏

जापानको टोकियो निवासी मुना कार्कीज्यूले आफ्नो शुभ जन्मदिनकोउपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेकानानी बाबुहरुलाई...
18/03/2025

जापानको टोकियो निवासी मुना कार्की
ज्यूले आफ्नो शुभ जन्मदिनको
उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेका
नानी बाबुहरुलाई मिठो भोजन सेवा
गराउनु भएको छ ।
मुना कार्की ज्यूलाई सुस्वास्थ्य र
दीर्घायुको कामना सहित जन्मदिनको धेरै
धेरै शुभकामना । यस सहयोगका लागि
मुना कार्की ज्यू र उहाँका सम्पूर्ण परिवारलाई
धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
हजुरहरुको सहयोगी हातहरु यसरी नै
दिन दुखीका लागि बढिरहुन्। साथै
यस सहयोग जुटाइदिनुहुने सुरज कार्की
(लाइन्स क्लब अफ काठमाण्डौं शुभ
आरम्भ ३२५१) लाई धेरै धेरै धन्यवाद
दिन चाहन्छौं ।
भगवान् पशुपतिनाथले रक्षा गरुन् ।🙏🙏🙏

यु.के. निवासी रत्न कायस्थ ज्युले आफ्नो जन्मदिनको उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेका नानी बाबुहरूलाई अति आवश्...
04/03/2025

यु.के. निवासी रत्न कायस्थ ज्युले आफ्नो जन्मदिनको उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेका नानी बाबुहरूलाई अति आवश्यक खाद्यान्न सामग्री सहयोग गरिदिनु भएको छ। यस सहयोगका लागि रत्न कायस्थ लगायत यहाँको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छौं।
रत्न कायस्थ ज्युलाई सुस्वास्थ्य र दीर्घायुको कामना सहित जन्मदिनको शुभकामना ।
हजुरहरुको सहयोगी हातहरु यसरी नै दीनदुःखीका लागि अगाडि बढिरहोस् ।साथै यस सहयोग जुटाइदिनुहुने सविना श्रेष्ठ ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं।
भगवान् पशुपतिनाथले रक्षा गरुन ।🙏🙏🙏

अमेरिका कोलम्बस निवासी वृष्टि शंकर ज्यू र अन्जान जानकर्मी ज्यूले वहाँहरूको वैवाहिक वर्षगाँठको उपलक्ष्यमा यस फ्यूचर होप न...
18/02/2025

अमेरिका कोलम्बस निवासी वृष्टि शंकर ज्यू र अन्जान जानकर्मी ज्यूले वहाँहरूको वैवाहिक वर्षगाँठको उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेका नानी बाबुहरूलाई मिठो भोजन सेवा उपलब्ध गराउनु का साथै आवश्यक कपडा पनि उपलब्ध गराउनु भएको छ ।
वृष्टि शंकर ज्यू र अन्जान जानकर्मी ज्यूलाई वैवाहिक वर्षगाँठको शुभकामना का साथै यस सहयोगका लागि वृष्टि शंकर ज्यू र अन्जान जानकर्मी लगायत वहाँको सम्पूर्ण परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
हजुरहरुको सहयोगी हातहरु यसरी नै दीनदुःखीका लागि अगाडि बढिरहोस् ।
भगवान् पशुपतिनाथले रक्षा गरुन ।🙏🙏🙏

सिन्धुपाल्चोक स्थाइ घर भई हाल इमाडोल निवासी नारायण श्रेष्ठ ज्युले आफ्नो छोरा नयन श्रेष्ठ ज्यूको जन्मदिनको उपलक्ष्यमा यस ...
27/01/2025

सिन्धुपाल्चोक स्थाइ घर भई हाल इमाडोल निवासी नारायण श्रेष्ठ ज्युले आफ्नो छोरा नयन श्रेष्ठ ज्यूको जन्मदिनको उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेका नानी बाबुहरूलाई केक काटी रमाइलो गराइदिनुका साथै मिठो भोजन सेवा गराउनु भएको छ ।
नयन श्रेष्ठ ज्यूलाई स्वास्थ्यको दीर्घायुको कामना सहित जन्मदिनको शुभकामना । यस सहयोगका लागि नारायण श्रेष्ठ ज्यु लगायत सम्पूर्ण परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं। हजुरहरुको सहयोगी हातहरु यसरी नै दीनदुःखीका लागि अगाडि बढिरहोस् ।
भगवान् पशुपतिनाथले रक्षा गरुन ।🙏🙏🙏

एन.एस अटोमोबाइल्स प्रालिका सञ्चालक श्री नारायण प्रसाद देवकोटा ज्यूले आफ्नो जन्मदिनको उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल ...
12/01/2025

एन.एस अटोमोबाइल्स प्रालिका सञ्चालक श्री नारायण प्रसाद देवकोटा ज्यूले आफ्नो जन्मदिनको उपलक्ष्यमा यस फ्यूचर होप नेपाल बाल गृहमा रहेका नानी बाबुहरूलाई केक काटि रमाइलो गराइदिनुको साथै मिठो भोजन सेवा गराउनु भएको छ ।
नारायण प्रसाद देवकोटा ज्युलाई सुस्वास्थ्य र दीर्घायुको कामना सहित जन्मदिनको शुभकामना । यस सहयोगका लागि नारायण प्रसाद देवकोटा ज्यु लगायत वहाँको सम्पूर्ण परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
हजुरहरुको सहयोगी हातहरु यसरी नै दीनदुःखीका लागि अगाडि बढिरहोस् ।
भगवान् पशुपतिनाथले रक्षा गरुन ।🙏🙏🙏

Address

Future Hope Nepal Children Center, Gothatar/09
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Future Hope Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Future Hope Nepal:

Share