कौशिक गोत्रीय रेग्मी बन्धु समाज

  • Home
  • Nepal
  • Kathmandu
  • कौशिक गोत्रीय रेग्मी बन्धु समाज

कौशिक गोत्रीय रेग्मी बन्धु समाज मिति २०७७ साल चैत्र ७ गते त्रिभुवन पार्क थानकोटमा भएकाे रेग्मीहरुकाे भेलाबाट यस समाजकाे स्थापना भएकाे

16/04/2026
12/02/2026

कौशिक गोत्रीय रेग्मी बन्धु समाज २०७७तदर्थ समिति, काठमाण्डौ
रेग्मी बौध्दिक बहस श्रृंखला ७ Regmi Monthly Talk Program 7th Series
बिषय: बुहारीको नजरमा रेग्मी
विषय प्रस्तोता: डा. अम्बिका रेग्मी
कार्यक्रम संयोजक: डा. दामोदर रेग्मी
मिति र समय: २०८२ फाल्गुण २ गते (14 Feb 2026)शनिबार, सांझ ७:३० देखि
Saturday, 14 February 2026 7:30 pm
Time zone: Asia/Kathmandu
Google Meet joining info
गुगल मिट लिंक Video call link: https://meet.google.com/uxe-tmtr-kii
यो https://meet.google.com/uxe-tmtr-kii लिंक मा क्लिक गरि जोडिनु होला। प्राविधिक समस्या हुनेले घर परिवारका जान्ने व्यक्तिको सहयोग लिइ आफू जोडिनु होला अरुलाई जोडाउनु होला।

Regmi Monthly Talk Programरेग्मी बौध्दिक बहश कार्यक्रमकौशिक गोत्रीय रेग्मी बन्धु समाज निर्माणमा दाउन्ने भेला र अन्य भेला...
16/07/2025

Regmi Monthly Talk Program
रेग्मी बौध्दिक बहश कार्यक्रम
कौशिक गोत्रीय रेग्मी बन्धु समाज निर्माणमा दाउन्ने भेला र अन्य भेला हरुको महत्व
प्रस्तोता: माधव प्रसाद रेग्मी, अध्यक्ष, जिल्ला समिति, म्याग्दी
Friday, 18 July · 7:55 – 9:00pm
२०८२ श्रावण २ गत शुक्रवार सांझ ७:५५ बजे
Time zone: Asia/Kathmandu
Google Meet joining info
Video call link: https://meet.google.com/ewx-sczi-hgi
Google Meet मा आधारित यो कार्यक्रममा सहभागी हुन यो लिंक https://meet.google.com/ewx-sczi-hgi क्लिक गरि वा व्राउजर मार्फत गै ask to join मा क्लिक गर्नु होला। यसमा अभ्यस्त भैनसेकाले परिवारका सदस्य वा अरु कसैको सहयोग लिनु होला। सो समयमा आफू जोडिनु होला यो लिंक https://meet.google.com/ewx-sczi-hgi शेयर गरि अरुलाई पनि सहभागी गराउनु होला।

हिजोको कार्यक्रमको समाचार
12/05/2025

हिजोको कार्यक्रमको समाचार

  काठमाण्डौ, बैशाख २८ । नेपालको इतिहास, राजनीति, प्रशासन र जनजीवनका अन्य आयामहरुमा कौशिक गोत्रीय रेग्मीहरुको महत्...

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको युएई  (दुबई )मा आज नेत्र शर्मा रेग्मी , रुद्र मणि रेग्मी र माधव रेग्मी संग भेटने र सस्...
09/05/2025

कौशिक गोत्रीय रेग्मी बन्धु समाजको युएई (दुबई )मा आज नेत्र शर्मा रेग्मी , रुद्र मणि रेग्मी र माधव रेग्मी संग भेटने र सस्थाको गतिबिधि बारेमा जानकारी गराउन पाउदा खुशी लागेको छ | हाम्रो सस्थाको पहिलो बिदेशमा बैठक तथा सम्पर्क व्यक्ति तोकी निकट भबिस्यमा दुबईमा रहने बस्ने बन्धुहरु संग समन्वय गरि बृहत भेला गर्ने निस्कर्ष सहित आजको भेटघाट कार्यक्रम भयको जानकारी गराउन चाहान्छु | आजको छलफल अनुसार नेत्र शर्मा रेग्मीलाइ सल्लहाकार तथा रुद्रमणि रेग्मीलाइ युएई (दुबई ) सम्पर्क व्यक्ति तोकी कार्यक्रम अगाडी लैजाने गरी सहमति गरियको छ |

बुद्धि प्रसाद रेग्मी
केन्द्रिय कोषाध्यक्ष

रुद्रमणि रेग्मी संयोजक, युएई, दुबई
+9779857832260 Whatsapp
+971 50 951 6347 Calling

बझांग जिल्ला थलारा गाउँपालिका रेगम ( रेग्मीहरुको उद्गम स्थल) मा धार्मिक स्थल निर्माणको लागि जग्गा दान गर्नु हुने मदन जोश...
25/03/2025

बझांग जिल्ला थलारा गाउँपालिका रेगम ( रेग्मीहरुको उद्गम स्थल) मा धार्मिक स्थल निर्माणको लागि जग्गा दान गर्नु हुने मदन जोशी रेग्मीलाइ बिशेष धन्यबाद । उहाँ र परिवारमा कूल पितृको आशिर्बाद सधै रहिरहोश । संस्थाकाे उद्देश्य अनुसार रेगमलाई धार्मिक पर्यटकीय क्षेतकाे रुपमा विकास गर्ने २०७७ चैत्र ७ गते थानकाेट भेलाबाट हामी सबैले देखेको सपना बिस्तारै साकार हुनेछ | जग्गा दान गर्न उत्प्रेरणा दिई कार्य सफल बनाउने संस्थाका सचिव डा तेजराज जाेशी रेग्मी लगायत सबै प्रति हार्दिक आभार नमन गर्दै आगामी दिनमा पनि संस्था प्रति यस्तै मायाममता र सद्भाव कायम रहाेस । कुलदेवताले सबैलाई कल्याण गर्नुहुने छ !!!!

Address

काठमाण्डौ १० थापागाउं
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779762786688

Alerts

Be the first to know and let us send you an email when कौशिक गोत्रीय रेग्मी बन्धु समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to कौशिक गोत्रीय रेग्मी बन्धु समाज:

Share