Press Centre Nepal

Press Centre Nepal देशभक्त, प्रगतिशील, जनपक्षीय एवं श्रमजीवी पत्रकारहरुको साझा संगठन हो- प्रेस सेन्टर नेपाल।

देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित गर्ने, उनीहरुको हक, हित र अधिकारका लागि काम गर्ने तथा राष्टिय मुक्ति र जनमुक्ति आन्दोलनका पक्षमा प्रचार आन्दोलनलाई संगठित गर्ने उद्देश्य राखेर २०६१ पुस २३ गते रोल्पाको इरिवाङमा क्रान्तिकारी पत्रकारहरुको भेला भएको थियो।

त्यसलगत्तै ०६१ माघ १५ गते रुकुमको लावाङमा २१ सदस्यीय अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ स्थापना भयो । दोस्रो जनआन्दोलनपश्चात् शान

्ति प्रक्रियामार्फत् देशको राजनीति नयाँ बाटोमा अघि बढेपछि २०६३ फागुन ३० देखि चैत्र १ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले संगठनको नाम क्रान्तिकारी पत्रकार संघ, नेपाल राखेको हो।

२०७३ जेठ १९ गते भएको क्रान्तिकारी पत्रकारहरुको भेलाले संगठनको नाम परिवर्तन गरी प्रेस सेन्टर नेपाल गठन गरेको हो।

Address

Babarmahal Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Press Centre Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Press Centre Nepal:

Share