Toni Hagen Foundation

Toni Hagen Foundation The Toni Hagen Foundation has been set up in honour of the Swiss geologist and development philosoph

07/04/2026

...

भक्तपुर निवासी प्रा. डा. सिद्धिवीर कर्माचार्यले टोनी हागन फ़ाउन्डेशनलाई सहयोग स्वरूप रू १,०४४४४/- अक्षरूपी एक लाख चार हज...
21/06/2025

भक्तपुर निवासी प्रा. डा. सिद्धिवीर कर्माचार्यले टोनी हागन फ़ाउन्डेशनलाई सहयोग स्वरूप रू १,०४४४४/- अक्षरूपी एक लाख चार हज़ार चार सय चवालीस रूपैयाको चेक फ़ाउन्डेशनका अध्यक्ष प्रा. डा. प्रमोदकुमार झालाई काठमांडूमा आयोजित एक समारोहका बिच हस्तांतरण गर्नु भयो । सो अवसरमा अध्यक्ष झाले यो धनराशि डा. टोनी हागनका स्मृतिका लागि गरिने विज्ञान र विकास सम्बन्धी प्रवचन श्रृंखलामा खर्च गरिने बताउँदै प्राडा कर्माचार्यलाई प्रशंसापत्र हस्तांतरण गर्नुभयो । मन्तव्यको क्रममा प्राडा कर्माचार्यले फ़ाउंडेशनको सदस्य भइकन पनि संस्थाको निम्ति उल्लेखनीय योगदान गर्न नसकिएको अवस्थामा यो धनराशिले थोरै भए पनि सहयोग भएको खण्डमा आफू ख़ुशी हुने बताउनु भयो । कार्यक्रममा फ़ाउन्डेशनका सदस्य तोयनाथ भट्टराईले प्राडा कर्मचार्यको यो सहयोग अरूहरूका लागि प्रेरणाको स्रोत हुने बताउनुभयो ।
थप जानकारीको लागि यो लिङ्क:-https://ekantipur.com/bagmati-pradesh/2025/06/21/financial-support-to-the-tony-hagan-foundation-19-16.html
तस्वीर सौजन्य: आदित्य श्रेष्ठ

https://youtu.be/pkkN_3oX6tI?si=yeh2c3hqEyhbXe0X
26/03/2025

https://youtu.be/pkkN_3oX6tI?si=yeh2c3hqEyhbXe0X

प्रकरणः सभामुखले चलाउन सकेनन् संसद, सबै प्रतिपक्षी दल उठेर विरोधHellokhabar is a Nepali YouTube Channel. We provides Video Contents about current aff...

Dr. Katrin' Hetauda visit....
17/03/2025

Dr. Katrin' Hetauda visit....

17/03/2025

Dr. Katrin in Toni Hagen Echological Park, Jiri, Dolakha...

इकोलजिकल पार्कमा टोनी हागनको फोटोमा माल्यार्पण एवं फोटो प्रदर्शनी, जिरी, दोलखा...
17/03/2025

इकोलजिकल पार्कमा टोनी हागनको फोटोमा माल्यार्पण एवं फोटो प्रदर्शनी, जिरी, दोलखा...

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Toni Hagen Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share