SACTS

SACTS Non-Profit Organization serves Counselling and Treatment Services of HIV and STI Provides HIV and STI Test and Treatment at free charge.

क्रिसमस र नयाँ वर्ष २०२५ को शुभकामना! 🎄🥳🎁नियमित एआरभी खाउँ, समयमै भाइरल लोड जचाउँ ।नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित स...
24/12/2024

क्रिसमस र नयाँ वर्ष २०२५ को शुभकामना! 🎄🥳🎁

नियमित एआरभी खाउँ, समयमै भाइरल लोड जचाउँ ।

नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका बारेमा थप जानकारीका लागि, कृपया https://merosathi.net/6000078 use unique link मा क्लिक गर्नुहोस्।


यस सम्बन्धि अरु पनि जिज्ञासा छन भने Thapathali काठमाडौं मा अवस्थित SACTS Thapathali City Clinic मा सम्पर्क (5346612)गर्न सक्नुहुन्छ, www.merosathi.net मा गएर आफ्नो एचआईभी तथा याैनराेगकाे जाेखिम मापन गर्न सक्नुहुन्छ र MeroSathi काे फेसबुक पेज पनि हेर्न सक्नुहुन्छ ।

राष्ट्रिय कण्डम दिवस, २०८१ एचआईभी र यौनरोग सर्नबाट सुरक्षित रहन हरेक पटकको यौन सम्पर्कमा कण्डमको सही र नियमित प्रयोग गरौ...
19/10/2024

राष्ट्रिय कण्डम दिवस, २०८१
एचआईभी र यौनरोग सर्नबाट सुरक्षित रहन
हरेक पटकको यौन सम्पर्कमा कण्डमको सही र नियमित प्रयोग गरौं ।
नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका लागि कृपया https://merosathi.net (use unique code) मा क्लिक गर्नुहोस् वा QR कोड स्क्यान गर्नुहोस् ।
यस सम्बन्धि अरु पनि जिज्ञासा छन भने Thapathali काठमाडौं मा अवस्थित SACTS Thapathali City Clinic मा सम्पर्क (5346612)गर्न सक्नुहुन्छ, www.merosathi.net मा गएर आफ्नो एचआईभी तथा याैनराेगकाे जाेखिम मापन गर्न सक्नुहुन्छ र MeroSathi काे फेसबुक पेज पनि हेर्न सक्नुहुन्छ ।.

दशैंको हार्दिक मंगलमय शुभकामना!🌺 नियमित एआरभी खाउँ, समयमै भाइरल लोड जचाउँ!नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका ...
09/10/2024

दशैंको हार्दिक मंगलमय शुभकामना!🌺
नियमित एआरभी खाउँ, समयमै भाइरल लोड जचाउँ!
नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका लागि कृपया https://merosathi.net/6000078 मा क्लिक गर्नुहोस् वा QR कोड स्क्यान गर्नुहोस् ।😊यस सम्बन्धि अरु पनि जिज्ञासा छन भने Thapathali काठमाडौं मा अवस्थित SACTS Thapathali City Clinic मा सम्पर्क (5346612)गर्न सक्नुहुन्छ, www.merosathi.net मा गएर आफ्नो एचआईभी तथा याैनराेगकाे जाेखिम मापन गर्न सक्नुहुन्छ र काे फेसबुक पेज पनि हेर्न सक्नुहुन्छ ।.

हरितालिका तीजको मंगलमय शुभकामना ! 🩷❤️नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका बारेमा थप जानकारीका लागि, कृपया (http...
06/09/2024

हरितालिका तीजको मंगलमय शुभकामना ! 🩷❤️
नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका बारेमा थप जानकारीका लागि, कृपया (https://merosathi.net/6000078 ) or www.merosathi.net मा क्लिक गर्नुहोस्।
यस सम्बन्धि अरु पनि जिज्ञासा छन भने Thapathali काठमाडौं मा अवस्थित SACTS Thapathali City Clinic मा सम्पर्क (5346612)गर्न सक्नुहुन्छ, www.merosathi.net मा गएर आफ्नो एचआईभी तथा याैनराेगकाे जाेखिम मापन गर्न सक्नुहुन्छ र काे फेसबुक पेज पनि हेर्न सक्नुहुन्छ ।.

Vacancy Announcement for the position of Peer Navigator (PN)
03/09/2024

Vacancy Announcement for the position of Peer Navigator (PN)

Vacancy Announcement for the position of Community Based Supporter (CBS)
03/09/2024

Vacancy Announcement for the position of Community Based Supporter (CBS)

Vacancy Announcement for the post of Online CBS(CBS+)
03/09/2024

Vacancy Announcement for the post of Online CBS(CBS+)

19/05/2024

आजको दिन एचआइभीबाट ज्यान गुमाउने सबैको सम्झनामा दीप प्रज्वलन गरौं।🕯️❤️
नि:शुल्क एचआईभी परीक्षण र सम्बन्धित सेवाहरुका बारेमा थप जानकारीका लागि, कृपया https://merosathi.net/6000078 मा क्लिक गर्नुहोस् र मेरोसाथी फेसबुक पेजलाई https://www.facebook.com/merosathi.net/ फलो गर्नुहोस्।

Non-Profit Organization serves Counselling and Treatment Services of HIV and STI

Address

Maternity Hospital Road, Kathmandu 44600
Kathmandu
HTTPS://WWW.GOOGLE.COM/MAPS/@27.6904907,85.3179458,20Z?ENTRY=TTU

Opening Hours

Monday 09:30 - 16:30
Tuesday 09:30 - 16:30
Wednesday 09:30 - 16:30
Thursday 09:30 - 16:30
Friday 09:30 - 16:30
Sunday 09:30 - 16:30

Alerts

Be the first to know and let us send you an email when SACTS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share