Swachh Nepal

Swachh Nepal Official Page of Swachh, Kathmandu, Nepal

स्वच्छ प्रा. ली अपशिष्ट सामग्रीको उचित विभाजनको बारेमा सचेतना फैलाउन र तपाईँको अपशिष्ट सामग्रीलाई धनराशिमा परिणत गरी, सुमधुर व्यवस्थापनको माहोल सृजना गर्न आएका छौँ।

हामी तपाईँको अपशिष्ट सामग्रीलाई सुरक्षित रूपमा पुनः प्रशोधन संस्थाहरूसम्म पुर्‍याउन प्रभावकारी तरिका प्रदान गर्दछौँ ।

जहाँ हजुरहरूको अपशिष्ट सामग्री पुनः प्रशोधन भई धेरै कम मूल्यमा पुनः प्रयोगयोग्य उत्पादनहरूमा परिणत हुन्छन्।

OUR MA

IN AIM: REDUCE, REUSE, REFUSE, AND RETHINK

"CHANGING THE THINKING OF THE COMMUNITY ABOUT THEIR SURROUNDING"

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Swachh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Swachh Nepal:

Share