अर्जुनचौपारी काठमाडौ समाज Arjunchaupari KTM Samaj

  • Home
  • Nepal
  • Kathmandu
  • अर्जुनचौपारी काठमाडौ समाज Arjunchaupari KTM Samaj

अर्जुनचौपारी काठमाडौ समाज Arjunchaupari KTM Samaj Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अर्जुनचौपारी काठमाडौ समाज Arjunchaupari KTM Samaj, Community Organization, Kathmandu.

23/01/2026
यस समाजकी आजीवन सदस्य तथा वर्तमान कार्यसमिति सदस्य सामाजिक व्यक्तित्व रुपा पंगेनीज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, द...
09/01/2026

यस समाजकी आजीवन सदस्य तथा वर्तमान कार्यसमिति सदस्य सामाजिक व्यक्तित्व रुपा पंगेनीज्यूलाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना ब्याक्त गर्दछौं।

 #हार्दिकश्रद्धाञ्जलीस्याङ्जा जिल्ला अर्जुन चौपारी गा.पा. १ निवासी श्री नन्द प्रसाद अर्यालकी धर्मपत्नी यस समाजका सल्लाहक...
15/11/2025

#हार्दिकश्रद्धाञ्जली

स्याङ्जा जिल्ला अर्जुन चौपारी गा.पा. १ निवासी श्री नन्द प्रसाद अर्यालकी धर्मपत्नी यस समाजका सल्लाहकार श्री अम्बिका प्रसाद पौडेल की सासुआमा संस्थाको शुभचिन्तक श्रीमती डल्ली देवी उपाध्याय श्रीमती सावित्री पौडेल, श्री लक्ष्मिकान्त अर्याल, श्री घनश्याम अर्याल, श्रीमती मथुरा रेग्मी ममतामयी माता तथा आजिव सदस्य टुक नारायणअर्याल तथा आजीवन सदस्य श्रीमती जीवना पौडेलकी ममामायी माता तथा आजिवन सदस्य श्री अमृत अर्यालकी आमा लाल कुमारी अर्यालज्युको मिति २०८२ कार्तिक २३ गते ८४ वर्षको कार्यक्रममा स्वर्गारोहणले अर्जुन चौपारी-काठमाण्ड समाजका कुन्चेवारी दिदि बहिनी समुह परिवार अति दुःखी र मर्माहितिक छौ । यस दुःखद घडिमा ब्रम्हलिन आत्माको चिरशान्तीको कामनाको साथ शोक सन्त परिवार प्रति धैर्यधारणा ईश्वरीय शक्ति प्राप्तहोस भानी समवेदना प्रकट गर्दछौं

यस समाजका आजीवन सदस्य तथा वर्तमान कार्यसमितिका अध्यक्ष सामाजिक व्यक्तित्व थमनारायण अर्यालज्यूलाई जन्मदिनको उपलक्ष्यमा हा...
14/11/2025

यस समाजका आजीवन सदस्य तथा वर्तमान कार्यसमितिका अध्यक्ष सामाजिक व्यक्तित्व थमनारायण अर्यालज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं

यस समाजका आजीवन सदस्य तथा सल्लाहकार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी श्री गुरुप्रसाद पौडेलज्यूले प्रवक्ता ...
05/11/2025

यस समाजका आजीवन सदस्य तथा सल्लाहकार नेपाल राष्ट्र बैंकका विशिष्ट श्रेणीका कर्मचारी श्री गुरुप्रसाद पौडेलज्यूले प्रवक्ता जस्तो गरिमामय पदको जिम्मेवारी प्राप्त गर्नुभएकोमा समाजको तर्फबाट हार्दिक बधाई तथा उत्कृष्ट कार्यसम्पादनको शुभकामना व्यक्त गर्दछौं

यस समाजका आजीवन सदस्य तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष बालकृष्ण चापाकोज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभ...
05/11/2025

यस समाजका आजीवन सदस्य तथा वर्तमान कार्यसमितिका उपाध्यक्ष बालकृष्ण चापाकोज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

यस समाजका आजीवन सदस्य तथा सल्लाहकार बुद्धिप्रसाद पौडेलज्यू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा...
29/08/2025

यस समाजका आजीवन सदस्य तथा सल्लाहकार बुद्धिप्रसाद पौडेलज्यू राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको महानिर्देशकमा नियुक भएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना !!

अर्जुन चौपारी काठमाडौँ समाजद्वारा २०८२ सालको हरितालजीका तीजको अवसरमा आयोजित दरखाने कार्यक्रमका झलकहरू
26/08/2025

अर्जुन चौपारी काठमाडौँ समाजद्वारा २०८२ सालको हरितालजीका तीजको अवसरमा आयोजित दरखाने कार्यक्रमका झलकहरू

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी आमा दिदीहरूलाई हार्दिक मंगलमय शुभकामना।
26/08/2025

हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी आमा दिदीहरूलाई हार्दिक मंगलमय शुभकामना।

यस समाजका संस्थापक अध्यक्ष, आजीवन सदस्य एवं सल्लाहकार श्री राजेन्द्र चापागाईं ज्युको आज परेको जन्मदिनको अवसरमा वहाँको सु...
21/08/2025

यस समाजका संस्थापक अध्यक्ष, आजीवन सदस्य एवं सल्लाहकार श्री राजेन्द्र चापागाईं ज्युको आज परेको जन्मदिनको अवसरमा वहाँको सुख, सु:स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको निमित्त शुभकामना व्यक्त गर्दछौं ।
अर्जुनचौपारी काठमाडौं समाज परिवार ।

यस समाजका आजीवन सदस्य तथा सल्लाहकार ,सामाजिक व्यक्तित्वरामप्रसाद ढुङ्गाना ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय श...
20/08/2025

यस समाजका आजीवन सदस्य तथा सल्लाहकार ,सामाजिक व्यक्तित्व
रामप्रसाद ढुङ्गाना ज्यूलाई जन्मदिनको उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं

11/08/2025

४० वर्ष मुनिका ४० प्रभावशाली व्यक्तित्वहरूमध्ये छनोट हुनुभएकोमा अर्जुन चौपारी गाउँपालिकाका अध्यक्षज्यूलाई हार्दिक बधाई!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when अर्जुनचौपारी काठमाडौ समाज Arjunchaupari KTM Samaj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to अर्जुनचौपारी काठमाडौ समाज Arjunchaupari KTM Samaj:

Share