11/07/2026
वक्तृत्वकला प्रतियोगिताका विजयीहरूलाई हार्दिक बधाई!
जयतु संस्कृतम् कोशी प्रदेशद्वारा ८० औं स्थापना दिवसका अवसरमा आयोजित कोशी प्रदेश विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा क्रमश प्रथम, द्वितीय, तृतीय र सान्त्वनास्थान प्राप्त गर्न सफल हुनुभएको व्यहोरा प्रमाणित गरिन्छ। अतः पाइक पर्ने विजयी प्रतिभाहरूलाई भोलि असार २८ गते दिउँसो ३ बजे धरान गीता भवनमा आयोजना हुने पुरस्कार वितरण समारोहमा उपस्थितिका लागि अनुरोध गरिन्छ।