18/06/2026
जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎉
NMSRA, काठमाडौं कार्य समितिका सचिव राजकुमार ठाकुर ज्यू को शुभ-जन्मदिनको यस विशेष अवसरमा हामी हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं।
आजको यो विशेष दिनसँगै आगामी वर्षहरूमा सुस्वास्थ्य, सुख, शान्ति र प्रगतिको निरन्तर पाइलाहरू अघि बढिरहून् भन्ने कामना गर्दछौं। आफ्नो कार्यक्षेत्र र व्यक्तिगत जीवन दुवैमा तपाईंले सधैं सफलताको शिखर चुम्न सफल हुनुहोस्।
जन्मदिनको असिम शुभकामना।
NMSRA, काठमाडौं