Green Rangers Earth

Green Rangers Earth Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Green Rangers Earth, Non-Governmental Organization (NGO), Kathmandu.

Green Rangers Earth is a dynamic non-profit organization dedicated to empowering and mobilizing youth for environmental conservation and sustainable development.

Mental health is as important as physical health, yet too often, it’s overlooked.Because every human deserves to feel sa...
10/10/2025

Mental health is as important as physical health, yet too often, it’s overlooked.

Because every human deserves to feel safe, supported and heard. 💙

जलवायु परिवर्तन, यसका असर तथा अनुकुलनका उपायहरू
24/09/2025

जलवायु परिवर्तन, यसका असर तथा अनुकुलनका उपायहरू

Today we celebrate the youth, the dreamers, the doers, and the leaders of tomorrow. Your voices matter, your actions ins...
12/08/2025

Today we celebrate the youth, the dreamers, the doers, and the leaders of tomorrow. Your voices matter, your actions inspire, and your energy is unstoppable. Happy International Youth Day! "

नव वर्ष 2082 केर शुभकामना सभ गोटे केँ 🙏सपना साकार होओ, जीवन रंगीन बनो 💐नयाँ सुरुवात सँगै happiness र success आउन सकोस्!L...
14/04/2025

नव वर्ष 2082 केर शुभकामना सभ गोटे केँ 🙏
सपना साकार होओ, जीवन रंगीन बनो 💐
नयाँ सुरुवात सँगै happiness र success आउन सकोस्!
Let’s welcome 2082 with open arms! 🎉

🌱 स्मार्ट कृषक योजना: सफलतापूर्वक सम्पन्न! 🌱आज भगवानपुर गाउँपालिका -२, मधेश प्रदेश, नेपालमा सम्पन्न स्मार्ट कृषक योजना क...
21/02/2025

🌱 स्मार्ट कृषक योजना: सफलतापूर्वक सम्पन्न! 🌱
आज भगवानपुर गाउँपालिका -२, मधेश प्रदेश, नेपालमा सम्पन्न स्मार्ट कृषक योजना कार्यशाला मार्फत स्थानीय कृषकहरूसँग गुड्ठा जलाउने प्रथा, कृषि रसायन तथा जलवायुमैत्री कृषि पुनर्विचार विषयमा छलफल गरियो।
उक्त कार्यशालामा स्थानीय कृषक, विज्ञ तथा सहयात्री संस्थाहरूको सहभागिता रहेको थियो। We For Nature, CARE Nepal, Green Rangers Earth, NFGF , तथा Climate Change Pioneer Madhesh को सहकार्यमा आयोजना गरिएको यस कार्यक्रममा जलवायु अनुकूलनका उपाय, जैविक कृषि, र दिगो कृषि प्रविधिहरू बारे प्रशिक्षण प्रदान गरियो।
🙏 सबै सहभागी, आयोजक र सहयोगी संस्थाहरूलाई धन्यवाद!

🌱 स्मार्ट कृषक योजना कार्यशाला सम्पन्न! 🙌हामीले हिजो  फेब्रुअरी १९, २०२५ मा लक्ष्मिपुर पतारी गाउँपालिका- पिपरा, मधेश प्र...
20/02/2025

🌱 स्मार्ट कृषक योजना कार्यशाला सम्पन्न! 🙌

हामीले हिजो फेब्रुअरी १९, २०२५ मा लक्ष्मिपुर पतारी गाउँपालिका- पिपरा, मधेश प्रदेश, स्मार्ट कृषक योजना: गोबरका गुइठा जलाउने प्रथा, कृषि रसायन र जलवायुमैत्री कृषि पुनर्विचार कार्यशाला सफलतापूर्वक सम्पन्न गरेका छौं!

कार्यशालामा उपस्थित कृषक दिदीबहिनीहरू, सहभागीहरू, आयोजक संस्थाहरू, प्राविधिक सहयोगीहरू तथा हाम्रा सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद! 🙏

सहयोगी संस्था:
🤝 CARE Nepal
🤝 NFGF

प्राविधिक सहयोग:
🌿 Green Rangers Earth
🌿 Climate Change Pioneers Madhesh

आयोजक:
🌍 We For Nature

हाम्रो उद्देश्य जलवायु परिवर्तन अनुकूल कृषि प्रणालीलाई प्रोत्साहन गर्दै किसानहरूको दीगो भविष्य सुनिश्चित गर्नु हो। 💚🌏

🌿 Join Us for a Sustainable Future! 🌿We are excited to invite you to the Smart Agriculture Initiative workshop on tradit...
18/02/2025

🌿 Join Us for a Sustainable Future! 🌿
We are excited to invite you to the Smart Agriculture Initiative workshop on traditional cow dung drying methods, agricultural chemistry, and climate-friendly farming innovations! 🐄🌱
📅 Date: February 19-22, 2025
📍 Location: Dhagadimai Laxmipur Patarai Bhagwanpur, Sakhuwā
⏰ Time: 11:00 AM onwards
Let's work wisely, adapt to climate-friendly practices, and achieve sustainability together! 💚✨
Supported by CARE Nepal, with technical support from Green Rangers Earth, CCPM , and NFGF.
🌍 Be a part of the change!

18/02/2025

Dhagadamai, Nepal – A transformative workshop on climate-resilient agriculture and sustainable farming practices is set to take place from February 19 to 22, 2025, in […]

24/01/2025

Resilience Capacity Building Workshop Successfully Completed in Saptari Sohan Yadav, Saptari, Nepal – The “Resilience Capacity Building: AgroChemical , Dung Cakes and Protection Practices, Climate […]

मिति २०८१/१०/०५ गते , सिराहा जिल्लाको  रुपनी गाउपालिकामा "गोबरका गुण र जलाउने कृषि रसायनको प्रयोगका असरबारे चेतना अभिवृद...
20/01/2025

मिति २०८१/१०/०५ गते , सिराहा जिल्लाको रुपनी गाउपालिकामा "गोबरका गुण र जलाउने कृषि रसायनको प्रयोगका असरबारे चेतना अभिवृद्धि कार्यक्रम" विषयक कार्यशाला सफलतापूर्वक सम्पन्न गरियो।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद!
💡 सहयोग: CARE Nepal, राष्ट्रिय युवा संघ महासंघ
💪 प्राविधिक सहयोग: Green Rangers Earth, मधेश प्रदेश युवा सम्मेलन
🌍 आयोजक: We For Nature

हाम्रा साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। 💚

प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धी कार्यशाला सम्पन्न ✨🌱आज मिति २०८१ माघ ४ गते (जनवरी १७, २०२५) मा सप्तरी जिल्लाको अग्न...
17/01/2025

प्रतिरोधात्मक क्षमता वृद्धि सम्बन्धी कार्यशाला सम्पन्न ✨🌱
आज मिति २०८१ माघ ४ गते (जनवरी १७, २०२५) मा सप्तरी जिल्लाको अग्निसायर कृष्णासवरण गाउँपालिकामा "प्रतिरोधात्मक क्षमता वृद्धि: बाल संरक्षण अभ्यास, जलवायु कार्य र दिगो विकास लक्ष्यहरु" विषयक कार्यशाला सफलतापूर्वक सम्पन्न गरियो।
यस कार्यक्रममा स्थानीय समुदायका बालबालिका, युवाहरू र अन्य सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यशालामा दिगो विकासका लक्ष्यहरूसँग जोडिएका मौलिक र व्यवहारिक उपायहरूमा छलफल गरिनुका साथै खेलकुद र मनोरञ्जनात्मक गतिविधिहरू मार्फत सहभागीहरूलाई सचेतना र क्षमता विकास गराइयो।
🔍 स्थान: अग्निसायर कृष्णासवरण गाउँपालिका, सप्तरी
📆 मिति: माघ ४ , २०८१ (जनवरी १७, २०२५)
🎯 मुख्य विषयवस्तुहरू:
गोबरका गुइठा र रासायनिक मल अभ्यास
जलवायु कार्य
दिगो विकास लक्ष्यहरू
🙏 कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद!
💡 सहयोग: CARE Nepal, राष्ट्रिय युवा संघ महासंघ
💪 प्राविधिक सहयोग: Green Rangers Earth, मधेश प्रदेश युवा सञ्जाल
🌍 आयोजक: We For Nature
हाम्रा साना प्रयासहरूले ठूलो परिवर्तन ल्याउन सक्छ। 💚

Address

Kathmandu

Telephone

+9779801081990

Website

Alerts

Be the first to know and let us send you an email when Green Rangers Earth posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Green Rangers Earth:

Share