Samarthak Nepal

Samarthak Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samarthak Nepal, Youth Organization, Kathmandu.

आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाक...
01/06/2023

आफू भाग लिँदै गर्दाको जस्तै बेचैनी भाव थियो अनुहारमा । नहोस् पनि किन । त्यहाँ उनकी छोरी भिड्दै थिइन् उपाधिका लागि । आमाको पदचिन्ह पछ्याउँदै प्रतियोगितामा भाग लिएकी प्रसिद्धि शाह मिस नेपाल इन्टरनेसनल बन्न सफल भइन् । यस अर्थमा आमाको बिँडो थामेकी छिन् प्रसिद्धिले ।
Rana Shah
Shah

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग श...
01/06/2023

भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जयदीप धनखडसँग शिष्टाचार भेट गरेका छन् ।
फोटो - कान्तिपुर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।नयाँदिल्लीको हैदरावाद हाउसमा अ...
01/06/2023

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।नयाँदिल्लीको हैदरावाद हाउसमा अहिले दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भइरहेको छ।

28/05/2023

चाँडै प्रसारण हुँदै प्रतीक्षा गर्नु होला धन्यवाद 🙏

15/04/2023

Sad News: काठमाडौंको बालुवाटारमा माओवादी केन्द्रका नेता वर्षमान पुनको आमा बस्ने घरमा सहायक हवल्दारको बन्दुकबाट गोली चल्दा आमा घाइते भएकी छिन् भने नातामा हवल्दार नाति पर्ने रहेछन्।

15/04/2023

Sad news बालुवाटारमा गोली चल्यो, वर्षमान पुनकी आमा घाइते l

Life is not same for everyone 💔
06/04/2023

Life is not same for everyone 💔

हनुमान जयन्तीको शुभकामना 🙏
06/04/2023

हनुमान जयन्तीको शुभकामना 🙏

भौमानलाई सन्चो नभएकोले स्वास्थ्य स्थिति जांच गर्दै एक डाक्टर ।
05/04/2023

भौमानलाई सन्चो नभएकोले स्वास्थ्य स्थिति जांच गर्दै एक डाक्टर ।

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र l
05/04/2023

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र l

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Samarthak Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share