Kirat Rai Yayokkha, Kathmandu District Committee

Kirat Rai Yayokkha, Kathmandu District Committee Established in 2052 Bs. Organization for Rai Unity

किरात राई यायोक्खाको ३९औं स्थापना दिवस तथा विधान महाधिवेसन भव्य रुपमा हुन गईरहेकोमा सफलताको हार्दिक शुभकामना ।Kirat Rai ...
07/08/2026

किरात राई यायोक्खाको ३९औं स्थापना दिवस तथा विधान महाधिवेसन भव्य रुपमा हुन गईरहेकोमा सफलताको हार्दिक शुभकामना ।
Kirat Rai Yayokkha, Kathamandu Nepal

सम्पुर्ण आदरणीय साकेला प्रेमी ज्युहरुमा हार्दिक चुलो निम्तो छ 🙏🙏🙏साथै स्ट्ल बुकिङ खुल्ला गरिएको पनि जानकारी गराउदछौ ।
17/05/2026

सम्पुर्ण आदरणीय साकेला प्रेमी ज्युहरुमा हार्दिक चुलो निम्तो छ 🙏🙏🙏साथै स्ट्ल बुकिङ खुल्ला गरिएको पनि जानकारी गराउदछौ ।

साकेला कार्यक्रम तालिककाठमाण्डौ जिल्लामा हुने साकेला ५०८६         Kirat Rai Yayokkha, Kathamandu Nepal Kirat Rai Yayokkh...
06/05/2026

साकेला कार्यक्रम तालिक
काठमाण्डौ जिल्लामा हुने साकेला ५०८६

Kirat Rai Yayokkha, Kathamandu Nepal Kirat Rai Yayokkha, Budhanilkantha Nagar Committee

किरात राईहरुको महान चाँड उभौली ५०८६ को हार्दिक शुभकामना सहित यहि मिति २०८३ बैशाख २६ गते शनिबार, साकेला भुमेथान, भंगाल, ब...
06/05/2026

किरात राईहरुको महान चाँड उभौली ५०८६ को हार्दिक शुभकामना सहित यहि मिति २०८३ बैशाख २६ गते शनिबार, साकेला भुमेथान, भंगाल, बुढानिलकण्ठमा हुने साकेला उभौली ५०८६ कार्यक्रममा हार्दिक निमन्त्रणा ।

स्टल बुकिङ : बिमना राई : ९८०३६०४५३६, नविन राई : ९८१५१४०६९६९, विनोद राई : ९८४१५२६०११

प्रचार–प्रसार तथा प्रायोजक : टेक बहादुर राई (सुरज) : ९८६०९२४१९०

आयोजकः
किरात राई यायोक्खा
बुढानिलकण्ठ नगर समिति
बुढानिलकण्ठ २, काठमाण्डौं
Kirat Rai Yayokkha, Kathamandu Nepal Kirat Rai Yayokkha UK All Kirat Rai community

संस्थागत बैठक नबसि प्रकाशन गरिएको अनाधिकृत साकेला शिली प्रदर्शन तिनकुने चौरमा हुने भनिएको सूचना/तालिका तत्काल हटाउन सम्ब...
04/05/2026

संस्थागत बैठक नबसि प्रकाशन गरिएको अनाधिकृत साकेला शिली प्रदर्शन तिनकुने चौरमा हुने भनिएको सूचना/तालिका तत्काल हटाउन सम्बन्धीत व्यक्ती वा कुनै पनि तहका कार्यसमितिमा हार्दिक अनुरोध । यस प्रकारको भ्रामक सूचनाहरु प्रकाशन/शेयर नगर्न आम किरात राई प्रेमीहरुमा पनि हार्दिक अपिल । साथै अन्य स्थानमा हुने साकेला कार्यक्रमको सफलता प्रति हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मिति २०८३ साल जेठ १६ गते उभौली साकेलाको समापन कार्यक्रम तिनकुने चौरमा हुने भनि आएको समाजिक सञ्जालको सूचन/तालिक सम्बन्धी किराया ३१ नं. वडा कार्यसमितिको कुनै पनि आधिकारीक निर्णय नभएको जानकारी गराउँद छु ।

मिति २०८३ भदौं १४ गते किराया काठमाण्डौं जिल्ला कार्यसमितिको १२ औं अधिवेशनमा उत्पन्न प्रतिनिधि सम्बन्धीको विवाद आज सम्म नमिलेको र जिल्ला विवाद पनि नमिलेको हुनाले किराया ३१ नं. वडा कार्यसमितिको आज मिति २०८३ बैशाख २१ सम्म पनि संस्थागत/औपचारिक बैठक नबसेको जानकारी पनि गराउँद छु ।

संस्थागत बैठक नबसि प्रकाशन गरिएको अनाधिकृत साकेला शिली प्रदर्शन तिनकुने चौरमा हुने भनिएको सूचना/तालिका तत्काल हटाउन सम्बन्धीत व्यक्ती वा कुनै पनि तहका कार्यसमितिमा हार्दिक अनुरोध गर्दछु । यस प्रकारको भ्रामक सूचनाहरु प्रकाशन/शेयर नगर्न आम किरात राई प्रेमीहरुमा पनि हार्दिक अपिल गर्दछु । साथै अन्य स्थानमा हुने साकेला कार्यक्रमको सफलता प्रति हार्दिक शुभकामना व्यक्त गर्दछौ।

काठमाडौमा (यलखोम)  #साकेला_तालिका उभौली साकेला कार्यक्रम २०८३
30/04/2026

काठमाडौमा (यलखोम) #साकेला_तालिका
उभौली साकेला कार्यक्रम २०८३

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरी द्वारा जारी गरिएको येलेदोङ ५०८६ (वि. सं २०८३) सालको साकेला सिलि कार्यक्रमको...
29/04/2026

किरात राई यायोक्खा जिल्ला कार्य समिति सुनसरी द्वारा जारी गरिएको येलेदोङ ५०८६ (वि. सं २०८३) सालको साकेला सिलि कार्यक्रमको तालिका, समय र स्थान यस प्रकार रहेको छ ।

िरात #साकेला_सिलि

यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक
29/04/2026

यलम्बरको सालिक अनावरण कार्यक्रममा रोक

१६ वैशाख, खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले सुरक्षा चुनौती देखाउँदै यलम्बरको सालिक अनावरण कार्यक्रममा रो.....

29/04/2026

टुडिखेलमा आयोजना हुने साकेला कार्यक्रम स्थगित भएको सुचना ।

किरात राईहरुको महान चाँड उभौलीको हार्दिक शुभकामना व्यक्त गर्दै विविध कारणले यस पटक टुडिखेलमा आयोजना हुने साकेला कार्यक्रम स्थगित भएको जानकारी गराउँदछौं ।

जय किरात

Address

Kathmandu
44600

Telephone

+9779849098780

Website

Alerts

Be the first to know and let us send you an email when Kirat Rai Yayokkha, Kathmandu District Committee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Kirat Rai Yayokkha, Kathmandu District Committee:

Shortcuts

Share