Lions District 325 J, Nepal

Lions District 325 J, Nepal Non-profit organization

जोन १२ को प्रथम जोन मिटिङ २६ जुलाइ का दिन बाजेको सेकुवा मा सम्पन्न भएको छ ।
27/09/2026

जोन १२ को प्रथम जोन मिटिङ २६ जुलाइ का दिन बाजेको सेकुवा मा सम्पन्न भएको छ ।

25 sept2026- District governers 1st advisory committee zone meeting hosted by lions club of pokhara Hemja - zone 14 ( li...
27/09/2026

25 sept2026- District governers 1st advisory committee zone meeting hosted by lions club of pokhara Hemja - zone 14 ( lion Santa Man Shrestha)

26/09/2026
मिति २०८३ साल असोज ८ गते विहीबार तदनुसार २४ सेप्टेम्बर २०२६ का दिन लायन्स् क्लब अफ पोखरा गण्डकिले डिस्ट्रिक्ट ३२५ जे नेप...
25/09/2026

मिति २०८३ साल असोज ८ गते विहीबार तदनुसार २४ सेप्टेम्बर २०२६ का दिन लायन्स् क्लब अफ पोखरा गण्डकिले डिस्ट्रिक्ट ३२५ जे नेपालको डिस्ट्रिक्ट गभर्नर लायन प्रजापती बास्तोला ज्युको प्रमुख आतिथ्यतामा प्रतक्ष्य तथा बैङ्किङ द्धारा ११२ जना विध्यार्थी भाई बहिनीहरुलाई छात्रवृत्ति वितरण गरि कार्यक्रम सम्पन्न गरियो !!

लायन्स क्लब अफ पोखरा चौतारीको तर्फबाट हरेक बर्ष आयोजित कार्यक्रम यो बर्ष पनि ७ गते बुधबार 325 j का गभर्नर प्रजापति बास्त...
25/09/2026

लायन्स क्लब अफ पोखरा चौतारीको तर्फबाट हरेक बर्ष आयोजित कार्यक्रम यो बर्ष पनि ७ गते बुधबार 325 j का गभर्नर प्रजापति बास्तोला ज्यु को प्रमुख आतिथ्यतामा श्री मर्स्याङ्दी आधारभूत विद्यालय, पालुङटार–७, गोरखामा अध्ययनरत बिद्यार्थी भाइबहिनी अरूलाई रु १५०००० बराबरको स्टेशनरी सामग्री तथा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम आज मिति असोज ७ गते सम्पन्न भयो ।

मिति 2083/6/1/बिहिबार 2026/september /17का दिन लायन्स कल्ब अफ पाेखरा ब्युटिसिटिका पुर्बअध्यक्ष्य co =चिफ डाईरेक्टर मिना ...
25/09/2026

मिति 2083/6/1/बिहिबार 2026/september /17का दिन लायन्स कल्ब अफ पाेखरा ब्युटिसिटिका पुर्बअध्यक्ष्य co =चिफ डाईरेक्टर मिना अामत्य ज्युकाे समयाेंजकमा र अध्यक्ष्य ला सारादा गिरिज्युकाे अध्यक्ष्ातामा 1/दिने खाना र लत्ताकपडा बितरण कार्यक्रम काेपिला नेपाल पाेखरा 6/ बुलाैदिमा सहयाेग गरियाेकाे जानकारि गराउदछु

Ist Zone meeting of Region 8, Zone 16 was conducted on September 19 , 2026 at Mayara Kitchen Pokhara.
25/09/2026

Ist Zone meeting of Region 8, Zone 16 was conducted on September 19 , 2026 at Mayara Kitchen Pokhara.

Lions Club of Pokhara Samarpan & Sahayatri jointly organized Blood Donation Program on September 23, 2026 at Mahendrapoo...
25/09/2026

Lions Club of Pokhara Samarpan & Sahayatri jointly organized Blood Donation Program on September 23, 2026 at Mahendrapool. 64 Pints blood is collected.

सूचना यही मिति २०८३ असोज १० गते सामखुसी स्थित  होटल रोबोटको सभा कक्षमा डिस्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नयाँ सदस्यहरू...
25/09/2026

सूचना
यही मिति २०८३ असोज १० गते सामखुसी स्थित होटल रोबोटको सभा कक्षमा डिस्ट्रिक्ट ३२५ जे नेपालको आयोजनामा नयाँ सदस्यहरू आमन्त्रण र नयाँ क्लब गठन गर्ने उद्देश्यका साथ समाजमा रहनुभएका लब्ध प्रतिष्ठित व्यक्तिहरू बीच लायन सम्बन्धी जानकारी तथा अभिमुखीकरण तालिम सञ्चालन हुन गइरहेको जानकारी गराउँदछु।
उक्त कार्यक्रममा सहभागिताका निम्ति भविष्यमा लायन्स बन्न इच्छुक व्यक्तिहरुलाई आमन्त्रण गरी सहयोग गरिदिनुहुन डिस्ट्रिक्टका सम्पूर्ण नेतृत्व गणमा हार्दिक अनुरोध छ ।

क्लब अध्यक्ष ज्यूहरूलाई आफ्नो क्लबमा लायन्स बन्नका निम्ति आमन्त्रण गर्नुभएका नयाँ सदस्यहरूलाई यस कार्यक्रममा सहभागी गराई सहयोग गरिदिनुहुन अनुरोध छ।

मिति: २०८३ असोज १० गते
सिट सङ्ख्या : ४०
स्थान: होटल रोबोट सामाखुसी
समय: दिनको 1 बजे देखि ३ बजेसम्म
प्रशिक्षक: १) लियो लायन विशाल रिजाल
डिस्ट्रिक्ट जिएलटी कोर्डिनेटर
२) लायन बसन्त कुमार गौतम
डिस्ट्रिक्ट जिएमटी कोर्डिनेटर

आयोजक
डिस्ट्रिक्ट ३२५ जे नेपाल

District governers 1st advisory committee zone meeting hosted by lions club of pokhara youth chautari - zone 13
24/09/2026

District governers 1st advisory committee zone meeting hosted by lions club of pokhara youth chautari - zone 13

Address

Sano Bharyang
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715912325

Alerts

Be the first to know and let us send you an email when Lions District 325 J, Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Lions District 325 J, Nepal:

Shortcuts

Share