11/09/2025
यो भन्यो, त्यो भन्यो , यो गर्यो, त्यो गर्यो भनेर जुन दिमाग भुटाइ भैरहेको छ नि , त्यो देशलाई अन्योलमा राखेर गुमेको राजतन्त्र फर्काएर, हाली मुहाली गरेर फेरी देश लुटन पाइएला भनेर आश लिएर बसेका परजिवीहरु हुन् । यिनलाई देशप्रति पिटीक्कै माया छैन। यी धमिराहरुबाट होशियार !