FNCSI Nepal

FNCSI Nepal FNCSI is an umbrella organization of Micro, Cottage and Small Industries.

लघु, घरेलु तथा साना उद्यमीहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्नुका साथै यस क्षेत्रको विकास एवं वित्तिय तथा व्यवसा...
21/08/2024

लघु, घरेलु तथा साना उद्यमीहरुलाई सहज र सुलभ तरिकाबाट कर्जा प्रवाह गर्नुका साथै यस क्षेत्रको विकास एवं वित्तिय तथा व्यवसायिक शिक्षामा योगदान पु¥याउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघ र मुक्तिनाथ विकास बैंक लि. विच आज २०८१ भदौ ५ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा महासंघको तर्फबाट अध्यक्ष श्री उमेश प्रसाद सिंह र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत श्री समिर शेखर बज्राचार्यको हस्ताक्षर गर्नु भएको थियो ।

31/05/2024
नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा नेपाल घरेलु तथा साना उद्योग महासंघको संयोजनमा बागमती ...
29/05/2024

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा नेपाल घरेलु तथा साना उद्योग महासंघको संयोजनमा बागमती प्रदेशको ललितपुरमा २०८१ जेष्ठ २९ र ३० गते हुन लागेको बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेलाको तयारी बैठक आज २०८१ जेष्ठ १६ गते महासंघको सभाकक्षमा बसेको छ । बैठकमा महासंघका अध्यक्ष, निवर्तमान अध्यक्ष तथा पदाधिकारी, श्रम मन्त्रालयका प्रतिनिधिहरु र सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

उद्योग मन्त्री घरेलु महासंघमाउद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई आज मिति २०८१ बैशाख १२ गते नेपाल...
24/04/2024

उद्योग मन्त्री घरेलु महासंघमा
उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई आज मिति २०८१ बैशाख १२ गते नेपाल घरेलु तथा साना उद्योग महासंघमा स्वागत गरिएको छ । महासंघका अध्यक्ष श्री उमेश प्रसाद सिंहले मन्त्रीज्यूलाई स्वागत गर्नु भएको थियो । सो अवसरमा महासंघका पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु, बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरु, अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरु र केन्द्रीय महिला उद्यमी समितिका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्तालाई आज २०८० चैत्र ९ गते नेपाल घरेलु तथा साना ...
22/03/2024

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश कुमार गुप्तालाई आज २०८० चैत्र ९ गते नेपाल घरेलु तथा साना उद्योग महासंघको कार्यालयमा भेटघाट तथा स्वागत गरियो । भेटका अवसरमा स्टार्ट अप उद्यम कर्जाका बारेमा छलफल गर्दै आगामी दिनमा महासंघ र प्रतिष्ठान विच सहकार्यका सम्भावना बारे छलफल भएको थियो ।

Address

Maitighar Height
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when FNCSI Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FNCSI Nepal:

Share