Nepal Public Health Students Coordination Centre-NEPHSCC

Nepal Public Health Students Coordination Centre-NEPHSCC Nepal Public Health Students Coordination Centre-NEPHSCC is a student-based organization led by a gro

कोशी प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृतस्तर सातौ तह, जनस्वास्थ्य अधिकृत पदमा सिफारिस  हुनुभएका यस संस...
28/05/2025

कोशी प्रदेश स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, अधिकृतस्तर सातौ तह, जनस्वास्थ्य अधिकृत पदमा सिफारिस हुनुभएका यस संस्थाका संस्थापक सदस्य महेश भट्ट एवं सम्पुर्ण जनस्वास्थ्यकर्मीहरुमा हार्दिक बधाई एवं शुभकामना 🎉🎊

National Public Health Day 2081: "Invest in Public Health, Build a healthy Nation”राष्ट्रिय जनस्वास्थ्य दिवस २०८१!
28/11/2024

National Public Health Day 2081: "Invest in Public Health, Build a healthy Nation”
राष्ट्रिय जनस्वास्थ्य दिवस २०८१!

26/08/2024

जनस्वास्थ्यका सेवालाई प्रभावकारी बनाउनलाई A2Z को फर्मुला बुझौँ ।
- A- Accessibility: सेवा सबैलाई सहज रूपमा पहुँच योग्य हुनु।
- B-Beneficiaries: सेवाबाट लाभ लिने प्रमुख व्यक्तिहरू वा समूहहरू।
- C- Coordination: विभिन्न सेवा प्रदायकहरू बीच समन्वय।
- D - Delivery: सेवाको वास्तविक कार्यान्वयन।
- E - Efficiency: सेवा प्रदान गर्दा समय र संसाधनको प्रभावकारी प्रयोग।
- F- Feedback: सेवाग्राहीहरूको प्रतिक्रियाको संकलन र विश्लेषण।
- G - Governance: सेवा वितरणमा नीतिगत निर्देशन र नियन्त्रण।
- H- Hygiene: सेवाको गुणस्तर र स्वच्छता सुनिश्चित गर्नु।
-I- Inclusivity: सबैलाई समेट्ने र समान अवसर प्रदान गर्ने।
- J- Justification: सेवाहरूको आवश्यकता र मूल्यको आधारमा पुष्टि।
- K- Knowledge: सेवा प्रदायकहरूको दक्षता र जानकारी।
- L - Logistics: सेवाको वितरणका लागि आवश्यक सामग्री र व्यवस्थापन।
- M-Monitoring: सेवाको गुणस्तर र प्रभावकारिताको निगरानी।
- N- Needs Assessment: सेवाग्राहीहरूको आवश्यकताहरूको मूल्यांकन।
- O- Outreach: सेवाको जानकारी र पहुँचलाई विस्तार गर्ने प्रयास।
- P- Performance: सेवा प्रदान गर्ने कार्यक्षमता र गुणस्तर।
- Q- Quality: सेवाको मानक र उत्कृष्टता सुनिश्चित गर्नु।
- R- Resources: सेवाको वितरणका लागि आवश्यक सामग्री र बजेट।
- S- Satisfaction: सेवाग्राहीहरूको सन्तुष्टि स्तरको मूल्यांकन।
- T - Transparency: सेवाको प्रक्रिया र निर्णयमा स्पष्टता।
- U- Utilization: सेवाहरूको प्रभावकारी प्रयोग र पहुँच।
- V- Value: सेवाको सामाजिक र आर्थिक मूल्य।
- W- Workforce: सेवा प्रदान गर्नका लागि आवश्यक मानव संसाधन।
- X - X-factor: सेवामा अतिरिक्त गुण वा विशेषताहरू जसले सेवालाई उत्कृष्ट बनाउँछ।
- Y- Yield: सेवाको परिणाम र प्रभावको मापन।
- Z - Zoning: विभिन्न क्षेत्रीय आवश्यकताका आधारमा सेवा वितरण।

यसरी, A देखि Z "Public Service Delivery" मा विभिन्न महत्वपूर्ण तत्वहरूको प्रतिनिधित्व गर्छ जसले सेवाको प्रभावकारी र गुणस्तरीय वितरण सुनिश्चित गर्दछ।

विशेष पोलियो खोप अभियान सम्बन्धी सुचनाSource: MoHP
22/07/2024

विशेष पोलियो खोप अभियान सम्बन्धी सुचना

Source: MoHP

गुणस्तरिय शिक्षाको लागि आह्वान गर्दै आफ्ना मागहरु राखेर पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ् हेल्थ साइन्सेज, जनस्वास्थ्य स...
05/06/2024

गुणस्तरिय शिक्षाको लागि आह्वान गर्दै आफ्ना मागहरु राखेर पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ् हेल्थ साइन्सेज, जनस्वास्थ्य सङ्कायका विद्यार्थीहरु द्वारा शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु
सम्बन्धित निकायको अबिलम्ब ध्यान जाओस् !!!

20/03/2024

International Happiness Day
"Reconnecting for Happiness: Building Resilient Communities"
Just smiling doesn't mean being happy. Create a positive environment so that you and people around feel a real happiness.
"Smile with heart"

नवौं नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) को आवेदन दिने मिति थप सम्बन्धी सूचना ।।।
10/03/2024

नवौं नाम दर्ता प्रमाणपत्र परीक्षा (Licensing Examination) को आवेदन दिने मिति थप सम्बन्धी सूचना ।।।

Let's be sure every child is vaccinated in your community. Source: mohp
28/02/2024

Let's be sure every child is vaccinated in your community.
Source: mohp

Ninth licensing exam form is opened. Source: nhpc
13/02/2024

Ninth licensing exam form is opened.
Source: nhpc

Notice about license distribution.Source: NHPC
04/02/2024

Notice about license distribution.
Source: NHPC

Address

Gokarneshwor/08
Kathmandu

Telephone

+9779813837050

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Public Health Students Coordination Centre-NEPHSCC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Public Health Students Coordination Centre-NEPHSCC:

Share