04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! ❤️
भगवान श्रीकृष्णको जन्मोत्सवको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सद्भावको हार्दिक मंगलमय शुभकामना। 🙏✨
श्रीकृष्णका ज्ञान, प्रेम, कर्म र सत्यका सन्देशले हाम्रो जीवनलाई सही मार्गमा अघि बढ्न प्रेरणा दिऊन्। 💙
जय श्रीकृष्ण! 🦚
राधे–राधे! 🙏
#श्रीकृष्णजन्माष्टमी