Lions Club of KTM Thamel IBYZA

Lions Club of KTM Thamel IBYZA Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lions Club of KTM Thamel IBYZA, Nonprofit Organization, Kathmandu.

18/01/2026
डिष्ट्रिक ३२५ के (लायन बर्ष २०२५/२६ ) को प्रथम डिष्ट्रिक क्याविनेट मिटिङ सभ्य र भव्य तरिकाबाट सम्पन्न गर्न सफल हुनुभएकोम...
30/08/2025

डिष्ट्रिक ३२५ के (लायन बर्ष २०२५/२६ ) को प्रथम डिष्ट्रिक क्याविनेट मिटिङ सभ्य र भव्य तरिकाबाट सम्पन्न गर्न सफल हुनुभएकोमा डिष्ट्रिक गभर्नर लायन दुर्गा प्रसाद हुमागाई लगायत सम्पूर्ण टिम प्रति हार्दिक आभार प्रकट गर्दछौ। - एल सी के ठमेल इविजा परिवार

मिति २०८१ साल चैत २ गते शनिबारको दिन Lions club district 325k,  Lck Thamel IBYZA को आयोजना तथा KMC-26,  TTDC , Kiwanis c...
16/03/2025

मिति २०८१ साल चैत २ गते शनिबारको दिन Lions club district 325k, Lck Thamel IBYZA को आयोजना तथा KMC-26, TTDC , Kiwanis club of Nepal Horizon, Tridevi marg sub Committee, Club & Business Association को सहयोग र Himal blood Transfusion centre को Technical support मा भएको वृहत रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। यस कार्यक्रमलाई सफल बनाउन KWC- 26 Team, TTDC Team, Lions International District 325K का अग्रज लायन लिडर Team, Kiwanis club of Nepal Horizon Team, Club & Disco Association, sohrakhutte police team, Traffic police team, media team तथा सहभागी भई रक्तदान गर्नुहुने सम्पूर्णमा हार्दिक आभार प्रकट गर्दछौ। - - LCK Thamel IBYZA परिवार

रक्तदान जिवन दान!
13/03/2025

रक्तदान जिवन दान!

11/03/2025
10/03/2025
यही चैत २ गते शनिबार विहान ८ बजेबाट नरसिंङ्गचोक ठमेलमा हुन गईरहेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी पुन्य ...
10/03/2025

यही चैत २ गते शनिबार विहान ८ बजेबाट नरसिंङ्गचोक ठमेलमा हुन गईरहेको वृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी पुन्य कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौ। - लायन्स क्लब अफ काठमाडौं ठमेल ईविजा परिवार

Lions International District 325 K, Nepal को मिति २०८१-११-२४ मा पोखरा इभेन्ट सेन्टरमा सम्पन्न ऐतिहासिक तेश्रो अधिबेशन बा...
09/03/2025

Lions International District 325 K, Nepal को मिति २०८१-११-२४ मा पोखरा इभेन्ट सेन्टरमा सम्पन्न ऐतिहासिक तेश्रो अधिबेशन बाट लायन बर्ष २०२५/२६ को लागि District Governor मा लायन Durga Prasad Humagain Sir, First Vice District Governor मा लायन Ramesh Adhikari सर Second Vice District Governor मा Lion Bishnuhari Phuyal सर निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछु। District Governor Elect Lion Durga Prasad Humagain sir बाट लायन बर्ष 2025/26 को लागि Cabinet Secretary मा Lion Triza Dhakal madam, Cabinet Treasurer मा Lion Ram Kumar Lamichhane sir, Chief Advisor मा Lion Tikaram Sapkota Sir र Chief Administrator मा Lion Hasan Kumar Gopali sir मनोनित हुनू भएकोमा हार्दिक बधाई दिदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।

🙏🙏🙏हार्दिक अपिल🙏🙏🙏Lions Clubs International District 325 K Nepal का सम्पूर्ण लायन लिडर ज्यूहरू समक्ष विनम्र अनुरोध!!  #ल...
05/03/2025

🙏🙏🙏हार्दिक अपिल🙏🙏🙏
Lions Clubs International District 325 K Nepal का सम्पूर्ण लायन लिडर ज्यूहरू समक्ष विनम्र अनुरोध!! #लायन्स_वर्ष २०२५/२०२६ का लागि २०८१ फागुन २४ गते शनिबारका दिन हुन गइरहेको #तेस्रो_ऐतिहासिक_अधिवेशनमा_District_325K का पदका उम्मेदवार
Durga Prasad Humagain सर,
पदका उम्मेदवार
Ramesh Adhikari सर, तथा
पदका उम्मेदवार
PMjf Lion Bishnuhari Phuyal सरलाई १००% ✅ भोट दिएर विजयी बनाईदिनु हुन हार्दिक अनुराेध गर्दछौ।

26/01/2025

Medex Multispecialty Clinic is committed to redefining healthcare with precision driven diagnostics, multidisciplinary expertise & personalized care, all unified under one roof to deliver outcomes that you can trust & the standard that you can feel.

Address

Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Lions Club of KTM Thamel IBYZA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share