JCS Nepal

मिति २०८१ असार २ गतेको दिन हाम्रो संस्था "न्यायिक चेतना समाज नेपाल","वडा स्तरीय बाल संजाल हेटौडा-३"र हेटौडा उपमहानगरपालि...
17/06/2024

मिति २०८१ असार २ गतेको दिन हाम्रो संस्था "न्यायिक चेतना समाज नेपाल","वडा स्तरीय बाल संजाल हेटौडा-३"र हेटौडा उपमहानगरपालिका वडा नं ३ को सहयोग र सहकार्यमा "घरेलु हिंसा र विघुतिय अपराध सम्बन्धी अभिमुखीकरण तथा कानुनी साक्षरता कार्यक्रम" श्री महेन्द्र किरण माध्यमिक विद्यालय" र "श्री बाल उज्ज्वल माध्यमिक विद्यालयमा" सम्पन्न भयो।

आज मिति २०८० साल फाल्गुन ४ गते शुक्रबारको दिन हेटौंडा उप- महानगरपालिका वडा नं. १९ को आर्थिक सहयोगमा हाम्रो न्यायिक चेतना...
16/02/2024

आज मिति २०८० साल फाल्गुन ४ गते शुक्रबारको दिन हेटौंडा उप- महानगरपालिका वडा नं. १९ को आर्थिक सहयोगमा हाम्रो न्यायिक चेतना समाज-नेपालले बालबलिका केन्द्रित कानुनी साक्षरता कार्यक्रमको आयोजना गरेका थियौं । कार्यक्रममा प्रशिक्षकको रूपमा मकवानपुर जिल्ला अदालत बार एसोसियसनको अध्यक्ष अधिवक्ता अप्सरा बस्नेत ज्युले श्री अरनिको माध्यमिक विद्यालय हेटौंडा-१९, नेवारपानीको भाइबहिनीहरुलाई प्रशिक्षण गर्नु भयो।

Address

Shantinagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when JCS Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share